

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको ठहर काठमाडौं ।। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको […]
कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थाल्यो खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनियो पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुनबाट जोगायो काठमाडौं ।। करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् । खहरे खोला किम्रोङ […]
इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने संसदको बैठक दिउँसो १ बजे बोलाइयो उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले […]
जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न सक्दैनन् दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए बुटवल ।। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । पार्टीले सञ्चालन […]
फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परे पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदै अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखियो काठमाडौं ।। फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका […]
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिए संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क हुने काठमाडौं ।। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको […]
भूकम्पपछि निरन्तर परकम्प मापन शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरियो चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु काठमाडौं ।। बझाङमा गएको मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प मापन गरिएको छ । त्यसयता ३८० परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]
भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन आग्रह गर्यो यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत अनुरोध काठमाडौं ।। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायत सामान नल्याउन र नपठाउन आग्रह गरेको हो […]
मनहरी (मकवानपुर), असोज २१ गते । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा […]
१९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक चीन / चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्। उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल […]
तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली गाएब शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर बेपत्ता सुर्खेत ।। हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह […]
इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्ममा दुवै पक्षका गरी यो संख्यामा मृत्यु भएको हो। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। […]