

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
विराटनगर : दोहोरो झडप गर्न भनेर हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ। तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल […]
अधिवेशनमा नेताहरूलाई समूहगत रुपमा जोडेर आन्तरिक विभाजन विगतमा नेतृत्व निर्माणमा सहमतिमै जोड दियौं त्यतिबेला पार्टीमाथि चौतर्फी हमला र आक्रमण गरियो अहिले पार्टीमाथिको चुनौतीलाई सामना गर्न सफल काठमाडौं ।। नेकपा एमालेका महासचिव शंकर पोखरलले पार्टीको प्रदेश अधिवेशनमा नेताहरूलाई समूहगत रुपमा जोडेर आन्तरिक विभाजनको प्रयास भइरहेको बताएका छन् । शुक्रबार उपत्यका विशेषको अधिवेशनमा उनले विगतमा पार्टीमाथि चौतर्फी […]
काठमाडौं–१७ वर्षीया किशोरीलाई बन्धक बनाएर एक सातासम्म जबर्जस्ती करणी गरेर खोटाङबाट भागेका किशोर झापाबाट पक्राउ परेका छन्। झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा १० १७ असोजसम्म १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। […]
सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी शिक्षकहरूको विधेयक परिमार्जन गर्न पनि सरकारसँग आग्रह भावनालाई सम्बोधन गरेर यसलाई संशोधनको अंग बनाउनु पर्छ काठमाडौं ।। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौं विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् । महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अब त्यस्ता गल्ती नगर्न […]
इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार महिला उत्पीडनविरूद्धमा काम गरेको महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको काठमाडौं ।। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ । महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार […]
संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट […]
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे । पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।। अर्थात् लग्न कुण्डलीको १, ४, ७, ८, १२ भावमा मंगल ग्रह बसेको खण्डमा मांगलिक योग निर्माण हुने गर्दछ । यदि कुण्डलीमा मांगलिक योग लिएर जन्मिएको छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक नै वर या बधु खोजेर विवाह गर्नुपर्दछ । ज्योतिष […]
प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिए भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बलबहादुर सुनारले आफूहरुका समस्या सुनाए बझाङ ।। भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन […]
काठमाडौं : एसियन गेम्सको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ। पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले ११५ रनको दिएको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो। यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो। आज विहान भएको खेलमा […]
एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ब्यारलेको ८२ देखि ८६ डलरमा कारोबार भएको छ। एक साताको बीचमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८ डलरसम्म पुगेको थियो। ब्रेन्ट क्रुडमा शुक्रबार कच्चा तेल ब्यारेलको ८४.१५ डलरमा कारोबार भण्एको छ। यस्तै […]
१२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने १२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा […]
सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गा किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र हालसम्म हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ काठमाडौं ।। सुनसरीको धरान उपहमानगरपालिकाले हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन यति इन्कर्पोरेटलाई पत्र लेखेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले […]