sweet bonanza
June 27, 2026 | शनिबार, असार १४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

ह्वाट्सएपमा च्याट गोपनीयताका लागि अर्काइभ च्याट प्रयोग गर्ने की लक्ड फोल्डर ?
समाचार

ह्वाट्सएपमा च्याट गोपनीयताका लागि अर्काइभ च्याट प्रयोग गर्ने की लक्ड फोल्डर ?

ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै च्याट लक सुविधा उपलब्ध छ । यो गोप्य फोल्डर निजी च्याटका लागि प्रयोग गर्न सकिन्छ ।   के तपाईलाई थाहा छ ? च्याट लक हुनुअघि पनि च्याटिङ एप ह्वाट्सएपमा प्राइभेट च्याटका लागि विशेष फोल्डरको सुविधा उपलब्ध थियो ।   तर हालैह्वाट्सएपमा लक गरिएको च्याट र अर्काइभ गर्न मिल्ने फिचर समेत आएको छ । यी दुवै […]

  • ३ years अगाडि
देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका
भर्खरै

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो। चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड बझाङको भोपुर ब्यारेकमा अवतरण गरे
ब्यानर न्युज

प्रधानमन्त्री प्रचण्ड बझाङको भोपुर ब्यारेकमा अवतरण गरे

प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगे नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरे प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी बझाङ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ आइपुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ […]

  • ३ years अगाडि
दोलखा शैलुङमा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते
समाचार

दोलखा शैलुङमा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते

खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते     दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा खुकुरी प्रहारबाट एक प्रहरी जवानसहित ३ जना घाइते भएका छन् ।  घरायसी विवाद हुँदा शैलुङ गाउँपालिका–२ पुरानो गाउँका पञ्चबहादुर तामाङले आफ्नै ७५ वर्षीय बुवा रामबहादुर तामाङ र दाइकी बुहारी २७ वर्षीया जेनिशा तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकाे प्रहरीले जनाएकाे छ […]

  • ३ years अगाडि
संविधान विपरीत ल्याइयो शिक्षा विधेयक : रास्वपा
ब्यानर न्युज

संविधान विपरीत ल्याइयो शिक्षा विधेयक : रास्वपा

शिक्षा विधेयकलाई संविधान विपरीत आएको विधेयकको संज्ञा प्रतिनिधि सभामा प्रस्तुत विधेयकमाथि छलफल सुरु माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मतहत हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्तावित विद्यालय शिक्षा विधेयकलाई संविधान विपरीत आएको विधेयकको संज्ञा दिएको छ । प्रतिनिधि सभामा प्रस्तुत विधेयकमाथि छलफल सुरु भएको छ । शुक्रबार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै रास्वपाका […]

  • ३ years अगाडि
श्रीलङकामा बसमा रुख खस्दा पाँचको मृत्यु
भर्खरै

श्रीलङकामा बसमा रुख खस्दा पाँचको मृत्यु

श्रीलङ्का / श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते १७ जनाको कोलम्बो नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनापछि कोलम्बोको व्यस्त सडकमध्येको एक डुप्लिकेसन सडकलाई हाल बन्द […]

  • ३ years अगाडि
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडा मृत फेला
मुख्य

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडा मृत फेला

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।

  • ३ years अगाडि
संघीयता विरोधी शिक्षा विधेयक २०८० को व्यवस्था ठिक छैन : डा‍. सिके राउत
राजनीति विशेष

संघीयता विरोधी शिक्षा विधेयक २०८० को व्यवस्था ठिक छैन : डा‍. सिके राउत

शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै राउत यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुन्न  काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा‍. सिके राउतले विद्यालय शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी विधेयकमाथिको छलफलमा बोल्दै राउतले विधेयक संघीयता विरोधी देखिएको बताएका हुन् […]

  • ३ years अगाडि
हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’
भर्खरै

हिमानी शाहबारे चलेको ‘त्यो हल्ला’

काठमाडौं– पछिल्ला समय नेपालको राजपरिवारका सदस्य समाज सेवामा सक्रिय रहेका उदाहरणबीच विभिन्न राजनीतिक र धार्मिक परिदृश्यमा पनि खुल्न थालेका छन्। खासगरी पूर्वराजा ज्ञानेन्द्र शाह यसरी खुलिरहेका छन्। उनले हालै मात्र विश्व रेकर्ड तोडेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका थिए भने भक्तपुरमा भएको विशाल सभामा सहभागीता जनाएका थिए। पछिल्ला दिनमा विभिन्न ठाउँमा भइरहेका धार्मिक परिदृश्यबारे […]

  • ३ years अगाडि
लिङ्देनको राजा शब्दमा माओवादी केन्द्रको आपत्ति, रेकर्डबाट हटाउन माग
कभर स्टोरी

लिङ्देनको राजा शब्दमा माओवादी केन्द्रको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । उनले भने- ‘भर्खरै एकजना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो यो सम्मानित सदनमा […]

  • ३ years अगाडि
सबैलाई अपिल गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
मुख्य

सबैलाई अपिल गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न काठमाडौं ।। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपील गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र […]

  • ३ years अगाडि
अमेरिकाको लागि डीभी आवेदन खुला, कात्तिक २१ सम्म भर्न सकिने
मनोरञ्जन

अमेरिकाको लागि डीभी आवेदन खुला, कात्तिक २१ सम्म भर्न सकिने

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ । अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ । […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid