

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट फर्कने क्रममा आफ्नो भव्य स्वागत हुन्छ भन्ने सोचेर फर्केपनि त्यस्तो नपाएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालका लागि युगान्तकारी काम भएको जिकिर गरे । उनले भने, ‘सीमासम्बन्धी समस्या हल गरिन्छ हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटि भन्ने […]
काठमाडौं । इरानले १४ सय किलोमिटरको मार हान्ने अत्याधुनिक मिसाइल बनाएको छ। इरानी सरकारी मिडिया प्रेस टिभीका अनुसार इरानले यो मिसाइल आफ्नो देशको मुख्य रक्षा कवज भएको भन्दै छिमेकी देशहरुको सुरक्षामा पनि महत्त्वपूर्ण हुने दाबी गरेको छ। प्रेस तीब्रले यो मिसाइलले सबै मिसाइल रक्षा प्रणालीलाई ध्वस्त गर्ने दाबी गरेको छ। मंगलबार सार्वजनिक गरिएको मिसाइलको नाम […]
मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका- २ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षिय तारासिंह सार्की, ३५ वर्षिय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश […]
काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारले हुलमुलमा कार्यालयहरु कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्ने तर्फ यथेस्ट ध्यान नपुर्याएको आफूलाई लागेको बताए । ‘आफूले गरेको गल्तिलाई समयमै सच्यायो भने त्यो […]
काठमाडौं ।। नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् । ‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै […]
काठमाडौं ।। राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका छन् । उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।
जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका […]
काठमाडौं ।। प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । आजको राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् । सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर […]
काठमाडौं।। नक्कली शरणार्थी प्रकरणबारे जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा ९ करोड ७८ लाख रुपैयाँ विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको ६० जनाको पैसा फसेको जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेको खुलासा भएको छ । आफूले जम्मा गरेको ९ करोड […]
काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदैछन् । मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखाल नगरपालिकास्थित […]
काठमाडौं । सुगम जिल्लाका रुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउन वाध्य छन्। उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालोओरालो हिँडेर खोला आउजाउ गर्दै आएका छन्। बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन्। यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको […]
काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो। सरकारकी प्रवक्ता रेखा शर्माले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिइन्। विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई […]