January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन
ब्यानर न्युज

शताब्दी पुरुष सत्यमोहन जोशी पत्नी राधादेवीको निधन

  काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको  निधन भएको छ।  सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले  जानकारी दिएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० […]

  • २ years अगाडि
चीनको निम्तो बेवास्ता गरेका प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा
ब्यानर न्युज

चीनको निम्तो बेवास्ता गरेका प्रचण्ड भारत भ्रमणको अन्तिम तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा निस्किने अन्तिम तयारीमा छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारत नै हुने बताएका प्रचण्ड चीनको निम्तिलाई समेत आनाकानी गर्दै अन्ततः भारत भ्रमणमा निस्किने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ वैशाख तेस्रो साता तिर भारत भ्रमणमा निस्किने भएका छन् । भारतीय समकक्षी […]

  • २ years अगाडि
मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदै
मधेस प्रदेश

मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । प्रत्येक नयाँको पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल मनाइन्छ । आज मधेसमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम […]

  • २ years अगाडि
पदक पाएकी कीर्तिमानी आरोही पूर्णिमाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध
समाचार

पदक पाएकी कीर्तिमानी आरोही पूर्णिमाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध

काठमाडौ । शुक्रबार राष्ट्रपति भवनमा पदक पाएकी थिइन कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले। तर, छोरीको पदक पाएको दृश्य हेर्न गोरखाबाट आएका बुबालाई भने राष्ट्रपति भवन छिर्न निषेध गरियो। आफूले बुबालाई गेट बाहिर राखेर पदक पाएकोमा मन अमिलो भएको श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेखेकी छिन् । आठ हजारमाथिका सगरमाथासहित सात हिमाल आरोहण गरेकी श्रेष्ठले लेखेकी छन्, ‘बुबालाई […]

  • २ years अगाडि
हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रहरी हवल्दार प्रकाश
समाचार

हजुरआमालाई गोली चलाएपछि भागेका थिए प्रहरी हवल्दार प्रकाश

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो । रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ पुगेका थिए । ‘नेता पुनको भाइको साथी पनि भएकाले उहाँ प्रायः आइराख्नुहुन्थ्यो’, पुननिकट स्रोतले भन्यो, ‘शुक्रबार पनि त्यही भएर आउनु भएको थियो, पुनको आमालाई उहाँले हजुरआमा भन्नुहुन्थ्यो ।’ कामु […]

  • २ years अगाडि
  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न
समाचार

  शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालि वडा नं–३ मा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र ३ गते बिहिबार मध्यपुर थिमि नगरपालि वडा नं–३ मा स्वच्छ सरस्वातीनगर समाजको आयोजनामा शुभकामना आदान प्रदान,चियापान तथा क्यालेण्डर वितरण कार्यक्रम सम्पन्न भएका हो । नव बर्ष २०८० तथा बिष्केट जात्राको उपलक्ष्यमा सरस्वाती नगर समाजले शुभकामना […]

  • २ years अगाडि
१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड
मधेस प्रदेश

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भीड

सिरहा । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । […]

  • २ years अगाडि
नयाँ वर्षलाई राष्ट्रिय उपलब्धिको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्री प्रचण्डको प्रण
ब्यानर न्युज

नयाँ वर्षलाई राष्ट्रिय उपलब्धिको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्री प्रचण्डको प्रण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् । उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको […]

  • २ years अगाडि
महालेखापरीक्षकको प्रतिवेदन : सरकारी बेरुजु साढे ९ खर्बभन्दा बढी
ब्यानर न्युज

महालेखापरीक्षकको प्रतिवेदन : सरकारी बेरुजु साढे ९ खर्बभन्दा बढी

काठमाडौं । सरकारको हालसम्मको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड रूपैयाँ नाघेको छ। महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल ६ हजार ५ सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु साढे ९ खर्बभन्दा बढी देखिएको हो। हालसम्मको कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु […]

  • २ years अगाडि
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग
समाचार

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग

काठमाडौं। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ । केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र पठाउँदै २० […]

  • २ years अगाडि
भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ : रवि लामिछाने
Uncategorized

भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् । तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो […]

  • २ years अगाडि
सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग
ब्यानर न्युज

सरकार र मिटरब्याजी पीडित किसान संघर्ष समितिको वार्ता भंग

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने […]

  • २ years अगाडि