काठमाडौं काठमाडौं उपत्यकाका मेयरहरुको साझा संगठन काठमाडौं उपत्यका मेयर फोरमको नेतृत्वमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन आएका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेतृत्वमा दावी गरे पनि सहमती जुट्न नसक्दा साहले नेतृत्व पाउन सकेनन्। मेयर फोरमको बिहीबार र शुक्रबार बसेको बैठकबाट महर्जन अध्यक्षमा चुनिएका हुन्। यस्तै, महासचिव चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी भएका छन्। काठमाडौं […]
काठमाडौं एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो । उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर […]
काठमाडौँ मानिसहरुको दाँत फट्टीएको पक्कै देख्नु भएको छ होला। यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फट्टीएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ।दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो […]
प्रसिद्द अफगानी पप स्टार आरयना सइदलाई किम कार्डेशिन अफ अफगानिस्तान भनिन्छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनी अमेरिकी सैनिक जहाज चढेर कतारको दोहा पुगेकी छन्। ‘मेरो दुःखले भरिएका आँखामा बस्नू…’ भन्ने गीत गाएर युवामाझ लोकप्रिय भएकी आर्यनालाई देश छोड्ने रहर थिएन। तर उनका लागि यो बाध्यता थियो। आवश्यकता थियो। समयले दिएको र विगतले पढाएको पाठको […]
केशवराज शर्मा म सानैदेखि लजालु स्वभावको थिएँ। मलाई केटीहरूसँग बोल्न अझै पनि लाज लाग्छ। मेरा साथीहरू जस्तै केटीहरूसँग म झट्टै खुलेर बोल्न सक्दिनँ। गाउँमा जन्मिएको म त्यहीँको सरकारी स्कुलमा भर्ना भएको थिएँ। गुल्मीतिर कक्षा दुई\तीनदेखि नै केटाकेटीहरू बीचमा शिक्षकले नै जोडी बनाइदिने चलन थियो। मलाई २ देखि ५ कक्षासम्म पढ्ने बेलामा दुई जना केटीसँग जोडी […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका छन्। संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,सहकारी क्षेत्र,गैरसरकारी क्षेत्र,नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौं । नवलपरासीकी ६४ वर्षीया तिलेसरी देवी राजभर चार दिनदेखि निदाएकी छैनन्। बिहीबार बिहान साढे ९ बजे हामी रानीपोखरीको शान्ति वाटिका पुग्दा उनी टोलाएर बसिरहेकी थिइन्। चार दिनको अनिदोले होला, बिरामीजस्ती देखिन्थिन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–४ की तिलेसरी देवी आइतबार काठमाडौं आइपुगेकी हुन्। त्यसयता उनले हरेक रात शान्ति वाटिकाको चिसो भुइँमा काटिन्। त्यहाँ त्रिपालको छानो छ, बस्न म्याट बिछ्याइएको छ। तै […]
विराटनगर । विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ । पार्किङस्थललाई सुरक्षित बनाउन सिसी क्यामरा र बत्ति जडान गरिने निर्णय भएको हो । महानगरपालिकाले सरोकारवालासँग बिहीबार गरेकोे बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय भएको छ । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ […]
नवलपरासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै […]
गुजरात आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ। चेन्नई सुपर किङ्ग्सविरुछ घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ। विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ। ‘केन प्रतियोगिताको सुरुमै घाइते […]
काठमाडौं नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो । यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो […]
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा मन्थली नगरपालिका-७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको […]