कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ । बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को […]
नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरन्तर लागिरहेको उनले बताए । निर्माला कुर्मीको अपहरण […]
बनेपा। राष्ट्रपति विद्यादेवी भण्डारी आज काभ्रेपलाञ्चोकको बनेपा आएकी छन्। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ४ नालास्थित महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको प्रतिमा उद्घाटन गर्न शनिबार बनेपा आईपुगेकी राष्ट्रपति भण्डारीलाई समाजका अध्यक्ष पुरुषोत्तम सापकोटा र प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले स्वागत गरेका थिए। समाजले निर्माण गरेको दश अवतारसहितको ब्रम्हाको मूर्ति अनावरण […]
काठमाडौ ।। झापाकाे बाह्रदर्शी गा.पा. ६ बाह्रदशी डाँडा स्थित चारपाने राजगड पक्की भित्री सडक खण्डमा ट्याक्टरकाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नं. को ईटाँ लोड भएको ट्याक्टरले बाटो क्रस गर्दै गरेको पैदल यात्री पुर्ण बहादुर खातीको छोरा बर्ष ४ को फडिन्द्र खातीलाई ठक्कर दिँदा निजको […]
काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३० वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र […]
भोलि माघ १ गते माघे संक्रान्ति पर्व। यो सँगै बजारमा तरूल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार, चाबहिलस्थित तरकारी बजार, तीनकुने, एकान्तकुना लगायतका तरकारी बजारमा माघे संक्रान्ति पर्वका लागि तरूल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरूलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप […]
थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष […]
सुर्खेत । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर […]
रामचन्द्र उप्रेती नेपालको सहकारी अभियानले आवरणमा जुन उचाइ प्राप्त गरेको छ त्यो वास्तविक हो कि होइन भन्ने प्रश्न उठेको छ । आवरणमा हेर्दा नेपालको सहकारी अभियानका वितेका ३० वर्ष (२०४९–२०७९) लाई फर्केर हेर्दा निकै उचाइमा पुगेको भान हुन्छ । २०५४ सालमा नेपालले अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालले क्षेत्रीय […]
गंगाराम मण्डल इनरुवा, सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ । सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो । शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित […]
छिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् । नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार […]