January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा घाइते २ जनालाई अस्पताल लगियो 

बल्खुको झडपमा दुईजना घाइते उनीहरुलाई रेडक्रसका स्वास्थ्यकर्मीद्वारा अस्पताल लगियो  सामान्य चोट लागेपछि उनीहरुलाई अस्पताल पुर्याइयो  काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् । घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई  अस्पताल   लगिएको […]

  • १ year अगाडि
बल्खु क्षेत्र तनावग्रस्त

बल्खु क्षेत्र तनावग्रस्त

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप साई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो  काठमाडौं ।। काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि […]

  • १ year अगाडि
एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

एमाले समर्थकहरुले दुर्गा प्रसाईंको प्रदर्शन बिथोल्न खोज्दै तोडफोड र ढुंगामुढा

कार्यक्रममा सहभागीहरुले तोडफोड गरे पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाए एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोज्दै  प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका छन् । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् । एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले […]

  • १ year अगाडि
बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

दुई पक्षबीच झडप सुरु बल्खुमा १० गाडी थप प्रहरी पुगे निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप काठमाडौँ ।।  दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ। केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्। दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि […]

  • १ year अगाडि
काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै

काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै

काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै  ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम काठमाडौं ।। काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र […]

  • १ year अगाडि
धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटा । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको […]

  • १ year अगाडि
प्रतिगामीहरूको गणतन्त्र उल्टाउने सपना पुरा हुँदैन : प्रधानमन्त्री

प्रतिगामीहरूको गणतन्त्र उल्टाउने सपना पुरा हुँदैन : प्रधानमन्त्री

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुन दिदनौं  आजको परिवर्तन साना दुःखले ल्याएको होइन  यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाए काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल सम्वतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै […]

  • १ year अगाडि
हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

गल्तीमा जनतासँग हजारपल्ट माफी  माग्छौं  व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह हामीले गरेको गल्तीको भारी बोक्न तयार छौं  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा […]

  • १ year अगाडि
एमालेले युवा संघलाई साथ नदिने

एमालेले युवा संघलाई साथ नदिने

युवा संघले गल्ती गरे एमालेले नबचाउने  पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल संघको संलग्नाताको विषयमा छानबिन काठमाडौं ।। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गल्ती गरे युवा संघको बचाउ नगर्ने बताएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार हुन लागेको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको एक समूहलाई एमालेको भ्रातृ संस्था युवा संघले गए […]

  • १ year अगाडि
मंसिर ७ को प्रदर्शनलाई राष्ट्रिय मानवअधिकारले अनुगमन गर्ने

मंसिर ७ को प्रदर्शनलाई राष्ट्रिय मानवअधिकारले अनुगमन गर्ने

मंसिर ७ गतेको प्रदर्शन राष्ट्रिय मानवअधिकार आयोगले गर्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल हुने  काठमाडौं ।। राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते (भोलि) गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । […]

  • १ year अगाडि
अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री

अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा पुरानै कार्यकक्षको प्रयोग सुरु नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थाले  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक […]

  • १ year अगाडि
भारतले दिएको गिफ्ट आज नै नेपाल भित्रिंदै

भारतले दिएको गिफ्ट आज नै नेपाल भित्रिंदै

१५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल आइपुग्ने  पाँच लहानमा र सातवटा पोखरास्थत भैँसी प्रजनन केन्द्रमा राखिने काठमाडौं ।। भारत सरकारले उपहारस्वरूप दिएका १५ मुर्रा राँगा आज नेपाल भित्र्याइँदै छ । नेपालगन्जको जमुनाहा नाका हुँदै साँझसम्म मुर्रा नेपाल भित्र्याउन लागिएको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता डा. चन्द्र […]

  • १ year अगाडि

लोकप्रिय