May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद

हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद

सेयर (आईपीओ) खुल्ने म्याद सर्यो  प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दै मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्ने काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । […]

  • २ years अगाडि
नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री

नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ : अर्थमन्त्री

नेपालमा व्यावसाायिक वातावरण बन्दै नेपालको जलबिधुतमा अथाह सम्भावना ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्नुपर्ने काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा व्यावसाायिक वातावरण बन्दै गएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘सीएसीसीआई कन्फ्रेन्स’मा उनले यस्तो बताएका हुन् । उनले नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने […]

  • २ years अगाडि
प्रतिव्यवसायीले २५० केजीसम्म चिनी पाउने

प्रतिव्यवसायीले २५० केजीसम्म चिनी पाउने

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्दै  प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने काठमाडौं ।। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो । व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले […]

  • २ years अगाडि
नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए । उहाँले हाइड्रोजनलाई वैकल्पिक इन्धनका […]

  • २ years अगाडि
एक्सले ल्यायो एआई च्याट टूल

एक्सले ल्यायो एआई च्याट टूल

क्यालिफोनिर्या । सामाजिक सञ्जाल कम्पनी एक्सले एआई च्याट टूल ल्याएको छ । एआई च्याटबोट ग्रोकको परीक्षण शुरु गरिएको कम्पनीका मालिक एलन मस्कले बताएका छन् । अहिलेका लागि प्रिमियम प्रयोगकर्तालाई मात्रै यसमा पहुँच दिइनेछ । यो टूल अहिले बेटा परीक्षणमा भएको बताइएको छ । के हो एक्सको ग्रोक ? यो टूल पनि गुगल बार्ड र च्याटजीपीटी […]

  • २ years अगाडि
‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो । यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट […]

  • २ years अगाडि
वीरगञ्ज महानगरले ३ महिनामै १६ करोड २६ लाख राजस्व उठायो

वीरगञ्ज महानगरले ३ महिनामै १६ करोड २६ लाख राजस्व उठायो

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो  वीरगञ्ज (पर्सा) ।। मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन […]

  • २ years अगाडि
सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्ट लिमिटेडले   आईपीओ – बुक बिल्डिङमार्फत खुला गर्ने मंसिर ६ गतेदेखि बोलपत्र निकाल्ने  काठमाडौं ।। सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।कम्पनीले जारी पुँजी चार अर्ब […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा सुनको मूल्य बढ्यो  सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार हुँदै  चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार काठमाडौं ।। स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।छापावाल सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । […]

  • २ years अगाडि
१ क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ

१ क्वीन्टल चाँदीसहित सञ्चालक पक्राउ

सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम सुनका गहना १५३.८ ग्राम काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला  विराटनगर ।। मोरङको विराटनगर महानगरपालिका-११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ । तिहारको धन्तेरसमा बिक्री गर्नका […]

  • २ years अगाडि
एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो

एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो

एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घट्यो  बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन  तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो […]

  • २ years अगाडि
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत […]

  • २ years अगाडि

लोकप्रिय