December 29, 2024 | आइतवार, पुस १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद

चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीजस्ता धेरै पढेलेखेका मानिस विदेश पलायन हुँदा मुलुकलाई क्षति पुग्छ : मन्त्री साउद

दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति देशको आर्थिक अवस्थालाई समेत असर सबै क्षेत्रमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड काठमाडौं ।। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेश पलायन हुँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा […]

  • १ year अगाडि
बाग्लुङको निःशुल्क आँखा शिविरले सबैजना दङ्ग

बाग्लुङको निःशुल्क आँखा शिविरले सबैजना दङ्ग

नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविर आँखा शिविरबाट ८८६ जना लाभान्वित भए  शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण काठमाडौं ।। नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविरबाट ८८६ जना लाभान्वित भएका छन् । धौलागिरी आँखा अस्पतालद्वारा सञ्चालन गरिएको तीन दिने शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म गलकोट […]

  • १ year अगाडि
२ जनाको मृत्यु भएको आक्रोसमा बसमा आगजनी

२ जनाको मृत्यु भएको आक्रोसमा बसमा आगजनी

आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिए काठमाडौं ।। सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि […]

  • १ year अगाडि
प्रहरीको खोजीमा रहेका आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

प्रहरीको खोजीमा रहेका आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

मोतीबाबु साहलाई प्रहरीले पक्राउ गर्यो  सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आरती साहलाई श्रीमान् र ससुराले हत्या गरेको आशंकामा समातियो  जनकपुरधाम ।। आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन  होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए […]

  • १ year अगाडि
सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि

सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि

सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने भन्ने रेसमा म छैन  उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे चितवन ।। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको […]

  • १ year अगाडि
अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी

अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिन्छ : गभर्नर अधिकारी

नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको गभर्नरको भनाइ  सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेसनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुन सक्ने विकृति हटाउने बताए । डिजिटलाइजेसनले […]

  • १ year अगाडि
कैद अवधि सकिएर जेलबाट छुट्ने दिन नै कैदीको मृत्यु

कैद अवधि सकिएर जेलबाट छुट्ने दिन नै कैदीको मृत्यु

विराटनगर १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना भएका उनी  २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजायको फैसला विराटनगर ।। मोरङ कारागारमा विराटनगर-१० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको मृत्यु भएको छ । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार […]

  • १ year अगाडि
शिव शिखर सहकारीको सम्पत्ति लिलामी हुनबाट रोकिदिन वचतकर्ताको माग

शिव शिखर सहकारीको सम्पत्ति लिलामी हुनबाट रोकिदिन वचतकर्ताको माग

सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग विभिन्न १३ वटा बैंकबाट करिब ७ अर्ब रुपैयाँ ऋण लिएको खुलाशा  सहकारीको सम्पत्ति लिलामी हुने भएपछि वचतकर्ताहरू तानवमा काठमाडौं ।। समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरूले सहकारीको नाममा रहेको सम्पत्ति वचतकर्ताहरूबाट संकलित रकमबाट खरिद गरेको […]

  • १ year अगाडि
सुइमार्फत औषधि दिएको ५ मिनेटभित्रै मृत्यु भएपनि औषधिको गुणस्तरमा समस्या नरहेको खुलाशा

सुइमार्फत औषधि दिएको ५ मिनेटभित्रै मृत्यु भएपनि औषधिको गुणस्तरमा समस्या नरहेको खुलाशा

सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषय औषधि परीक्षणको गुणस्तरमा कुनै समस्या नभएको पाइयो सुइमार्फत दिइएको औषधि मुख्य कारण नभई संयोग हुन पुग्यो  काठमाडौं ।। पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तरमा कुनै समस्या नभएको पाइएको छ । १८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत […]

  • १ year अगाडि
सामाजिक सद्भावलाई बलियो बनाउन ‘क्रिसमस डे’ ले राम्रो भूमिका खेल्छ : प्रधानमन्त्री

सामाजिक सद्भावलाई बलियो बनाउन ‘क्रिसमस डे’ ले राम्रो भूमिका खेल्छ : प्रधानमन्त्री

स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई ‘क्रिसमस डे को  शुभकामना क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका लागि पर्दै  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् […]

  • १ year अगाडि
रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई हिरासतमा राख्ने  लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटद्वारा खोया प्रहार  मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप पोखरा ।।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित […]

  • १ year अगाडि
सबैजना एकजुट भएर गणतन्त्रको रक्षा गर्नुपर्छ : देउवा

सबैजना एकजुट भएर गणतन्त्रको रक्षा गर्नुपर्छ : देउवा

गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति : देउवा पार्टी कार्यालयमा विमर्श कार्यक्रम काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा […]

  • १ year अगाडि

लोकप्रिय