तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप त्यो महत्वपूर्ण नौ-बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको माओवादी केन्द्र दाउपेचको राजनीति गरिरहेको डा. भट्टराईको आरोप काठमाडौं ।। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् ।बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक […]
सीआईबीले गरिरहेको कामलाई जाँचबुझ आयोगले ख्याल गर्ने अहिलेसम्म भएका तस्करीको अध्ययन गरेर रिपोर्ट दिनु चुनौती आयोगलाई अदालत सरह अधिकार रहेकाले जो सुकैलाई पनि बोलाएको बेला आइदिन आग्रह काठमाडौं ।। सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेका बेला आफूले अध्ययन नगर्ने बताएको छ । तर सीआईबीले […]
काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न विदेशबाट घर फर्कने योजनामा हुनुहुन्छ र साथमा टेलिभिजन ल्याउने सोचिरहनुभएको छ ? यदि छ भने याद गर्नुहोस् सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा लगातार १२ महिना काम गरेर फर्किने नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको भएमा जुनसुकै आकार वा प्रकारको टेलिभिजनमा पनि भन्सार छुटको व्यवस्था गरेको छ । […]
चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बनेको उल्लेख कालोबजारी रोक्नुपर्ने र सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गर्न माग काठमाडौं ।। सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चाडपर्वको समयमा महँगी बढेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।संघले बिहीबार विज्ञप्ति जारी गर्दै दैनिक रुपमा प्रयोग […]
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपर्यो समग्रमा एसियन गेम्सले हाम्रो अनुभव लियो सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाए काठमाडौं ।। १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति भयो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ […]
विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परे उनीहरूका साथबाट विमानस्थल प्रहरीले ३२० ग्राम सुन बरामद उनीहरू हिमालयन एयरको उडानमार्फत दुबईबाट आएको जानकारी काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित बुधबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी छन् । उनीहरूका साथबाट विमानस्थल […]
बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुग्यो तीन हजारभन्दा बढी पर्यटक अलपत्र परे अझै फेला नपरेका भारतीय सञ्चारमाध्यमद्वारा उल्लेख काठमाडौं ।। काठमाडौं । भारतको सिक्किममा बिहीबार बिहान आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १४ पुगेको बताइएको छ ।अचानक आएको बाढीमा परेर १०२ जना बेपत्ता भएका र राज्यका विभिन्न भागमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेका […]
कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट मनोजकुमार शर्माको इजलासमा रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गलत भारतीको रिट शर्माको इजलासमा काठमाडौं ।। बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार हत्या गरेका चेतनकी […]
भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा २७ जना घाइते काठमाडौं ।। बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पपछि क्षतिको विवरण आउने क्रम जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको […]
नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा पोखरा ।। नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको […]
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्। हालसम्म चीन एक सय ७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित तीन सय १९ पदक प्राप्त गर्दै शीर्षस्थानमा […]