January 18, 2025 | शनिबार, माघ ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

डाक्टर कुटेकोमा के. एम. सि अस्पतालमा उपचार नै ठप्प

डाक्टर कुटेकोमा के. एम. सि अस्पतालमा उपचार नै ठप्प

चिकित्सकहरु प्रदर्शनमा उत्रिए अस्पताल अगाडिको सडकमा धर्दा कुटपिटमा संलग्नलाई कारबाहीको माग काठमाडौं ।। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् ।उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।   मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर […]

  • १ year अगाडि
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ, १४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो […]

  • १ year अगाडि
नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र

नेपाल र चीनको सम्बन्ध झन् प्रगाढ बनाउँन सफल भए प्रधानमन्त्री : माओवादी केन्द्र

चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपियो  भ्रमणको सबभन्दा ठूलो उपलब्धि नै दुई देशबीचको सम्बन्ध सुधार  नेपाल चीन उर्जा व्यापारका लागि पनि नयाँ ढोका खुल्यो  काठमाडौं ।। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको दाबी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय […]

  • १ year अगाडि
इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

विराटनगर । सुनसरीको इनरुवामा दर्जनौं व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मोहमद जलिल साफी लगायत समाजका दर्जनौं अगुवा व्यक्तिहरु विभिन्न पार्टी परित्या गरेर माओवादी केन्द्रमा प्रवेश गरेको हुन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तीन महिने अभियानका क्रममा इनरुवा नगरपालिकामा आयोजित कार्यक्रममा […]

  • १ year अगाडि
कर्णालीमा धमाधम मतदान हुँदै

कर्णालीमा धमाधम मतदान हुँदै

कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु २ बजेदेखि मतदान सुरु भएको अध्यक्षद्वारा जानकारी  अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुने सुर्खेत ।। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार २ बजेदेखि मतदान सुरु भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले जानकारी दिइएन् । शुक्रबार प्रकाशित […]

  • १ year अगाडि
२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’लाई

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’लाई

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो। यसैगरी जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ। ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन्। दुवै पुरस्कारको राशि ४-४ लाख […]

  • १ year अगाडि
शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई

शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई

शिक्षकलाई राजनीतिबाट टाढा राख्न चाहेको अशोक राईको धारणा  आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन कसैका लागि भोट माग्ने काम गर्न हुँदैन काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक […]

  • १ year अगाडि
प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले लियो मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले लियो मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता   काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको निर्देशन […]

  • १ year अगाडि
अनमोल केसीलाई अदालतमा उपस्थित हुन आदेश

अनमोल केसीलाई अदालतमा उपस्थित हुन आदेश

अनमोल केसीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउंदै  केसीलाई भक्तपुरको साँगाबाट शुक्रबार बेलुका प्रहरीले पक्राउ गर्यो  पक्राउपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै केसी चिरायु अस्पतालमा भर्ना भए पक्राउविरुद्ध केसीले केही दिनअघि उच्च अदालत, पाटनबाट निषेधाज्ञाको आदेश पनि लिए काठमाडौं ।। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछ […]

  • १ year अगाडि
काठमाडौं मेडिकल कलेजका डाक्टरलाई बिरामीद्वारा नै हातपात

काठमाडौं मेडिकल कलेजका डाक्टरलाई बिरामीद्वारा नै हातपात

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात ओपीडी मै आएका बिरामीले कुटपिट गरे अस्पताल अगाडि सडकमा बसेर डाक्टरहरु धर्ना गर्दै   काठमाडौं ।। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि […]

  • १ year अगाडि
राष्ट्रपतिको कैद मिनाहा निर्णयमा आपत्ति जनाउंदै रास्वपा

राष्ट्रपतिको कैद मिनाहा निर्णयमा आपत्ति जनाउंदै रास्वपा

राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरे जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने ? ‘उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’ : रवि  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका छन् […]

  • १ year अगाडि
मानसिक चिकित्सक डा अनन्त अधिकारीको सर्वाइवल नोट सार्वजनिक

मानसिक चिकित्सक डा अनन्त अधिकारीको सर्वाइवल नोट सार्वजनिक

१३ असोज । मानसिक रोग विशेषज्ञ डा.अनन्त अधिकारीले लेख्नुभएको पहिलो कविता सङ्ग्रह ‘सर्वाइवल नोट’को सार्वजनिक गरिएको छ । यो कविता सङ्ग्रह मानिसलाई निरासावादि हुन बाट जोगाउन र आशावादी हुन उत्प्रेरणा जगाउन सफल हुन बताइएको छ बिम्ब, प्रतिक र रुपकको समुचित प्रयोग भएको भनिएको उक्त कविता सङ्ग्रहमा बिभिन्न फरक फरक विषयवस्तु का ४१ वटा कविताहरु रहेका […]

  • १ year अगाडि

लोकप्रिय