मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ […]
२०८० असोज १३, काठमाडौं । बाह्र सर्जकहरुको अभियान – “हामी र हाम्रो कृति” संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल “सोराडी” को ८ औं मुक्तककृति “रुपान्तरण”को लोकार्पण भयो । साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख […]
काठमाडौं। विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अधिवेसन सम्पन्न भएको छ। अधिवेसनले विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछाप शाखाको अध्यक्षमा शान्ता कार्कीलाई चयन गरेको हो। जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको सदस्य चयन गर्ने जिल्ला कार्यसमिति रामेछापले जानकारी दिएको छ। मुलुकलाई हिन्दु राज्य घोषणाको माग गर्दै आफ्ना विभिन्न क्रियाकलाप अगाडी बढाउदै […]
काठमाडौं, असोज १३ गते । सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । […]
काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयको होस्टलमा ८ वर्षीया बालक मृत फेला परेका छन्। चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी होस्टेलमा मृत फेला परेका हुन्। २ कक्षामा पढ्ने पुलामी शुक्रबार बेलुका बेडमा झुन्डिएको अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटना शंकास्पद भएकाले निष्पक्ष छानबिन माग गर्दै मृत बालकका आफन्तले होस्टेल बाहिर तोडफोड गरेका […]
काठमाण्डाै – अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका […]
काठमाडौं । नासाका अन्तरिक्षयात्री डा। फ्राङ्क रुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । रुबियो अन्य दुई रुसी अन्तरिक्ष यात्री सर्गेई प्रोकोपेव र दिमित्री पेटेलिनगै बुधवार पृथ्वीमा फर्किएका हुन् । यससँगै उनी अन्तरिक्षमा सबैभन्दा बढी अर्थात ३७१ दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्ष यात्री बनेका छन् । आफ्ना दुई रुसी अन्तरिक्ष यात्री साथीसँगै २०२२ […]
काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा योगदान गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको छ । कानुन अनुसार श्रमिकको न्युनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तलबबाट र २० प्रतिशत रोजगारदाताले थपेर मासिक रूपमा कोषमा रकम जम्मा गर्नु पर्ने भए पनि पछिल्लो समय रोजगारदाताहरूले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको […]
चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन निर्वाधरूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध चिकित्सकलाई जानकारी गराउने काम समिति सदस्य डा. तोषिमा कार्कीलाई जिम्मा घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने काठमाडौं ।। संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । […]
सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएन समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गयो काठमाडौं ।। अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै […]
वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदान दिउँसो १ः३१ मा मतदान सुरु ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान जारी काठमाडौं ।। नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशन अन्तर्गत सुरु भएको मतदानमा एक घण्टामा सय मत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार एक घण्टामा सय मत खसेको हो । दिउँसो १ः३१ मा मतदान सुरु भएको […]
१९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै […]