काठमाडौँ, ११ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान ३ बजे दोहा प्रस्थान गर्नुभएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कतारमा रहँदा अध्यक्ष लिङ्देनले त्यहाँका विभिन्न नेपाली […]
शिक्षकहरुले सडक आन्दोलनमा दिए निरन्तरता नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरे आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने काठमाडौं ।। राहत शिक्षकहरुले सडक आन्दोलनलाई बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाँचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका छन् । […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पनि पूर्ण छात्रवृत्ति प्रदान काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टोलीका भीम सार्कीलाई स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । भीमलाई बीबीए अध्ययन गर्न छात्रवृत्ति दिइएको […]
चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरे सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित काठमाडौं ।। कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । बबरमहल तर्फबाट […]
घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्ने जनतालाई सचेत गर्ने कुरामा भूमिका खेल्नुपर्ने संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउनुपर्ने काठमाडौं ।। उनले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । कानुनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले […]
झापा । सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारी बाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काँकरभिट्टामा खटिएका धुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् । डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा […]
साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने शिक्षक आन्दोलनबारे पनि छलफल हामी बेलैमा गम्भिर भएर समाधान गर्ने दिशातिर लानुपर्छ काठमाडौं ।। सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ […]
खोटाङमा गाडी चालक मृत फेला सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत आफन्त काठमाडौंमा भएकाले आउँदै गरेको र आफन्त आएपछि मात्रै शव उठाएर पोस्टमार्टम घटना शंकास्पद खोटाङ / खोटाङमा गाडी चालक मृत फेला परेका छन्। रावाबेसी गाउँपालिका ४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य बिहीबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय (ऐसेलुखर्क) का प्रहरी निरीक्षक […]
सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने सेयर बजार नियमित रुपमा बन्द काठमाडौँ / सेयर कारोबार अब लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।आज असोज ११ गते बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले […]
बिरामीहरुले भोग्नु परिरहेका समस्याहरु निरन्तर अनुगमन हुँदै स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्यो असर मृतकका आफन्तले चिकित्सकमाथि दुव्र्यवहार गरी अस्पतालको भौतिक संरचना नै तोडफोड गरे काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले […]
शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन काठमाडौं । राहत शिक्षकहरुले आफ्नो आन्दोलन आज बिहिबार पनि जारी राखेका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । […]
विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट योग अभ्यास गर्नुपर्ने अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने परिपत्रमा उल्लेख कर्मचारीहरु नै दैनिक कहाँ र कसरी योग गर्ने हो भन्ने अलमलमा मन्त्रालयले दैनिक योग गर्न कुनै विशिष्ट विधि तोकेको छैन काठमाडौं ।। गृह मन्त्रालयले बुधबार आफ्ना कर्मचारीहरुलाई विहान कार्यालय समय सुरु भएपछि सुरुको १५ मिनेट […]