January 18, 2025 | शनिबार, माघ ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

गोरखा, ११ असोज ः लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्र्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले […]

  • १ year अगाडि
आज इन्द्रजात्रा मनाइँदै

आज इन्द्रजात्रा मनाइँदै

इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन काठमाडौँ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल […]

  • १ year अगाडि
तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर   काठमाडौं, असोज १० गते । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उठ्नुपर्ने राजस्व रकम ६२ लाख ९१ हजार २०४ रुपियाँ र ठेक्का नभएको भरौटे र […]

  • १ year अगाडि
विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा

विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा

व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नाफा देखाएको  नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो  यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” काठमाडौं ।। नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा […]

  • १ year अगाडि
डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पतालमा टाँस्न निर्देशन

काठमाण्डाै – गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको […]

  • १ year अगाडि
तत्काल पहल गरेर रेलमार्गको समस्या हटाउनेछु : सभामुख घिमिरे

तत्काल पहल गरेर रेलमार्गको समस्या हटाउनेछु : सभामुख घिमिरे

काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधान गर्ने  प्रभावितका माग जायज रहेको बताउँदै तत्काल पूरा गर्न पहल सांसदहरुसँग छलफल  गरी प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने छु झापा ।। सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् । आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा […]

  • १ year अगाडि
सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी

सरकारले शिक्षा विधेयक सच्याउनैपर्छ : चन्द्र भण्डारी

शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक बन्यो  अब आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद काठमाडौं ।। नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक ल्याएको तर्क गरे ।  बुधबार नयाँ […]

  • १ year अगाडि
बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन्। नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी […]

  • १ year अगाडि
लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी

लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी

‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ दोषीमाथि राजनीतिक संरक्षण बन्द गर ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, काठमाडौं ।। ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल […]

  • १ year अगाडि
राजन अधिकारी फाउण्डेसनको एम्बुलेन्समा गाँजा तस्करी

राजन अधिकारी फाउण्डेसनको एम्बुलेन्समा गाँजा तस्करी

गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा २१.५ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहितको एम्बुलेन्सँगै […]

  • १ year अगाडि
एम्बुलेन्स चाहिएमा महानगरलाई निवेदन दिनुपर्ने

एम्बुलेन्स चाहिएमा महानगरलाई निवेदन दिनुपर्ने

आर्थिक वर्षले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने घोषणा  अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्याइयो  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०- ८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ । महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद […]

  • १ year अगाडि
आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान

आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान

पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ । महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनुभयो । आणविक हतियार हटाएर […]

  • १ year अगाडि

लोकप्रिय