January 19, 2025 | आइतवार, माघ ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

‘मन्त्री भएकै कारण उठ, आइज, तँ कहाँ हो भन्ने हुन्छ र !’ : गृहमन्त्री श्रेष्ठ

‘मन्त्री भएकै कारण उठ, आइज, तँ कहाँ हो भन्ने हुन्छ र !’ : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिसामू असन्तुष्टि पोखे  अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा चित्त बुझेन  काठमाडौं ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् । अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको […]

  • १ year अगाडि
म राजनीतिमा हात हाल्दिनँ  : राष्ट्रपति पौडेल

म राजनीतिमा हात हाल्दिनँ : राष्ट्रपति पौडेल

निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’  तनहुँ ।। ‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने । उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता […]

  • १ year अगाडि
कोशीमा विश्वासको  मत अघि बजेट पास गर्ने तयारी

कोशीमा विश्वासको मत अघि बजेट पास गर्ने तयारी

कोशी प्रदेश सरकारले विश्वासको मत लिनुअघि अध्यादेशको बजेट पास गर्ने तयारी गरेको छ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत अगाडि नै बजेट पास गर्न प्रयास गर्ने तयारी गरेको हो । सरकारको भविश्य अनिश्चित रहेकोले प्रदेशलाई बजेट होलिडेको अवस्थामा पुग्न नदिने बजेटमा सहमति जुटाउने प्रयास भइरहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए […]

  • १ year अगाडि
केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए

केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए

सभापति शेरबहादुर देउवाले ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ? भनी रामजनम चौधरीलाई प्रश्न गरे  बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको कुरा राख्दा यस्तो भने  काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा चौधरीले युवाहरु विदेश […]

  • १ year अगाडि
भ्रमणबाट फर्किए सभामुख

भ्रमणबाट फर्किए सभामुख

आयरल्याण्डको भ्रमण गरेर स्वदेश फर्किए सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता रोगको उपचार तथा नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल काठमाडौं ।। सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आयरल्याण्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला […]

  • १ year अगाडि
क्रिकेटर सन्दीपको मुद्दा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीपको मुद्दा आज सुनुवाइ हुँदै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा सारियो  काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । उक्त मुद्दाको थुनछेक […]

  • १ year अगाडि
आज प्रधानमन्त्री बेइजिङ जाँदै

आज प्रधानमन्त्री बेइजिङ जाँदै

प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै  आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने काठमाडौं ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै छन् ।प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछन् । उनलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ […]

  • १ year अगाडि
इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान गर्न […]

  • १ year अगाडि
चाबहिल र सतुंगलमा आगलागी करिब १ करोडको क्षति

चाबहिल र सतुंगलमा आगलागी करिब १ करोडको क्षति

करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट चप्पल कारखानामा गए राति विद्युत् सर्ट भएर आगलागी  काठमाडौं ।। काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका-११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँ भन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ […]

  • १ year अगाडि
सर्लाहीमा ४ दिनदेखि निरन्तर कर्फ्यु

सर्लाहीमा ४ दिनदेखि निरन्तर कर्फ्यु

अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिइयो  कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान काठमाडौँ ।। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको […]

  • १ year अगाडि
शिक्षक महासंघ र सरकारबीचको सहमति अस्वीकार गर्दै राहत शिक्षक आन्दोलनमै

शिक्षक महासंघ र सरकारबीचको सहमति अस्वीकार गर्दै राहत शिक्षक आन्दोलनमै

काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् । करिब ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आन्दोलनमा रहेको राहत शिक्षक समितिले जनाएको छ । राहत […]

  • १ year अगाडि
भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै

भोट गणनामा कडा टक्कर पारसको अग्रता कायमै

पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर २५ मत गनिसक्दा पारसले अग्रता लिए काठमाडौँ ।।  नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लको कडा टक्कर देखिएको छ। नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो। जारी मतगणनाको सुरुको २५ भोट गणना हुँदा उनीहरूबीच कडा टक्कर देखिएको छ। २५ […]

  • १ year अगाडि

लोकप्रिय