कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी सर्वोच्चको यो आदेशसँगै कोशी सरकार कामचलाउ मात्र काठमाडौं ।। कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । कोशी सरकारका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले अर्को पेशी आजका लागि तोकेको हो । […]
आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ शुरु गर्ने घोषणा स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवारमात्र छनोट गर्न सरकारलाई आग्रह काठमाडौं ।। डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ शुरु गर्ने घोषणा गरेका छन् । उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन […]
अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोध गर्दै विप्लव स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गर्यो फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने काठमाडौं ।। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी […]
अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा छैन सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन सुर्खेत ।। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे । ‘अनुदान ठिक […]
सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम हुने ऋण दाता कर्मचारी सञ्चय कोषले बिहीबार सार्वजनिक सूचना आह्वान लिलामी सकार्न ३५ दिनको समय अवधि दिइयो काठमाडौं ।। सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका व्यापारी सुधीर बस्नेतको कोहीनुर हिल्स हाउजिङ लिलाम हुने भएको छ । ललितपुरको इमाडोलमा रहेको निर्माणधीन हाउजिङको जग्गा र भवन लिलाम गर्न ऋण दाता कर्मचारी […]
आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्ने चलन काठमाडौं ।। काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा) को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी […]
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन पर्यो उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित काठमाडौं ।। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र […]
मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरे बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भए पनि गरे रद्द नेपाललाई नै नसोधी भारतको देखाउनु, हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम हो काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको […]
करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका म्याद थप गर्न माग गरेका निवेदनमा निर्णय गर्न सरकारी अधिकारीहरु डराए काठमाडौं ।। पुल सेक्टर, काठमाडौंमा करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन छन् । आयोजना प्रमुख केदारप्रसाद नेपाल म्याद थपका निवेदनहरु केलाइरहेका छन् तर भविष्यमा […]
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास आज सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुति सहितका कार्यक्रम गर्ने चलन काठमाडौं ।। परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ -आफ्नो […]
एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीको फन्दामा १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद काठमाडौं ।। भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा […]
आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै डोरो र (क्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो मानिने काठमाडौं ।। साउनरप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज […]