बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश नियन्त्रणमा लिन वन कार्यालयको टोलीलाई खबर पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारियो आतंक फैलाउने डरले प्रहरीको टोलीको निगरानी काठमाडौं ।। बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको टोलीलाई निम्ताएको छ । वन अपराध नियन्त्रण इकाइका अधिकृत अशोक पराजुलीका अनुसार प्राविधिक टोलीले डार्ट गरेर भैंसीलाई नियन्त्रणमा […]
विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिए रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए राष्ट्रपति पौडेलले नै श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरे काठमाडौं ।। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार […]
सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक सारियो समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरु नआएपछि…. उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने एमालेको अडान काठमाडौं ।। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि […]
ललितानिवासलाई न्याय गरेको सीआईबी निर्देशक किरण बज्राचार्यको भनाइ ललितानिवास प्रकरणमा क्षमता र अधिकारले भ्याएसम्म न्याय गर्ने कोशिस गरेको सीआईबीले फेरि ब्यूँताएर अनुसन्धान गरी प्रतिवेदन बुझायो काठमाडौं ।। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कि निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ललितानिवासलाई आफूले न्याय गरेको बताएकी छन् । सीआईबीले मंगलबार चार पूर्वमन्त्रीसहित दुई सय भन्दा बढीलाई […]
अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गठबन्धनबाट बाहिरिने अवस्था छैन – माधव नेपाल काठमाडौं ।। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन् । मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि […]
जग्गा हिनामिना सम्बन्धी अनुसन्धानको प्रतिवेदन बुझाइयो बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको अनुसन्धान हुँदै काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा […]
संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक ‘हामी निरन्तर छलफलमा छौं राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । […]
प्रतिनिधि सभाको बैठक आज बस्दै दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनायो एमालेले आज भने अवरोध नगर्ने काठमाडौं ।। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज […]
सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागे गृहको पछाडिको ढोका तोडेर उनीहरु भाग्न सफल भक्तपुर र ललितपुरमा प्रहरीको सुरक्षा सतर्कतामा ध्यान गृहमा राखिएका बालबालिकाहरु बाहिर निस्केर प्रदर्शन गर्दै काठमाडौं ।। भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् । भागेकामध्ये […]
निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार असाधारण बिदा र बेतलबी बिदा गरी ९ प्रकारका बिदा पाउँदै काठमाडौं ।। निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन […]
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने छैनन् सहभागी संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले चासो दिएको काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । […]
उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदै सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौंमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन उपसभामुखले बाधा पुर्याएको आरोप विराटनगर ।। नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाएका छन् । सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले […]