प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री […]
धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरियो काठमाडौं ।। कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा […]
स्वास्थ्यमन्त्रीको पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने उपस्थितिका लागि वीर अस्पतालका कर्मचारीहरुलाई उर्दी जारी काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी गरेका छन् । सो अवसरमा मन्त्रालयले शुक्रबार राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना […]
कपनमा महानगरपालिकाको डोजर पुगेपछि तनाव साततले चोक नजिकैको खोला मिचेर घर बनेको सामाखुसी खोला जसरी नै यो खोला पनि खोल्ने योजना रहेको बूढानीलकण्ठ नगरपालिका र स्थानीयबासिन्दाबीच छलफल काठमाडौं ।। कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि तनाव भएको छ । काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर […]
देउवाले संसदीय दललाई बैठक राख्दै संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने एमालेको अवरोध हटाउन समितिको बैठक बस्ने काठमाडौं ।। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । कांग्रेसको संसदीय […]
खोलामाथि बनेका घरटहरा भत्काउन कपन पुग्यो डोजर डोजर पुगेपछि स्थानीयको विरोध विरोध गरेपछि डोजर भने चल्न सकेन काठमाडौं ।। काठमाडौं महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन डोजर सहित गएपसछि स्थानीयले विरोध गरेका छन् । बुढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै […]
नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन सडकका दुवै किनारमा ट्याक्सी काठमाडौं ।। काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र्यापिड एक्सन टिम गठन विशुद्ध समाज हितका हेतु र्यापिड एक्सन टिम गठन एक्सन टिम जनजीविकाका समस्या सहजीकरणका लागि खटिने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र्यापिड एक्सन टिम गठन गरेको छ । नागरिकका समस्या सहजीकरण गर्नका लागि उक्त टिम गठन गरिएको रास्वपाले जनाएको छ । “आम नेपाली जनताका दैनिक […]
आजसम्म मनसुनजन्य विपद्बबाट ५० जिल्ला प्रभावित मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाए ३१ जना बेपत्ता घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति काठमाडौं ।। गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढीपहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् […]
समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिए असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी शेरबहादुर दाइको घर घेर्न जान्छौं अन्यायमा परेका साथीहरुको माग सम्बोधन काठमाडौं ।। नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् । नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट […]
मिटरब्याजी आरोपमा एक महिला पक्राउ मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जन बढी उजुरी जनकपुरधाम ।। सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी […]
रास्वपाले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध अर्थ मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथी नै शंका दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपा सांसदहरुले संसद भवन परिसरबाटै […]