ऋण लिएर भए पनि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी गर्नुपर्छ सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि महासंघका अध्यक्ष असन्तुष्ट निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु हुन्न काठमाडौं ।। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ऋण लिएर भए पनि निर्माण व्यवसायीले गरेको कामको भुक्तानी दिनुपर्ने बताएका छन् । शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले […]
सम्मानित नेता झलनाथ खनालको पार्टीप्रति असन्तुष्टि कार्यकर्ताहरु पुरानो दलमा फर्किन थालेको गुनासो काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा फर्किन थालेको गुनासो उनले गरेका हुन्। शनिबारबाट सुरु […]
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न प्रचण्डले आज अन्तिम दिन पदाधिकारी बैठक बोलाए बैठक प्रज्ञा भवन कमलादीमा जारी काठमाडौं ।। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी आज नभ्याउने बाँकी सदस्यको धारणा लिखितरुपमा लिने काठमाडौं ।। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको छ । चार दिनसम्म २२१ जना ले […]
नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु गाईसँग ठोक्किँदा दुर्घटना बाँके ।। भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय […]
एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवाद भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी चितवन ।। ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ […]
न्यायाधीशको पेस्तोल चोरी ७ राउण्ड गोली पनि बरामद थप अनुसन्धान जारी काठमाडौं ।। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षी य वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका […]
गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु काठमाडौं ।। काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु – छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै […]
झापा कारागारभित्र झडप आगजनी र ढुंगा प्रहार कैदीबन्दीको प्रहरीप्रति आक्रोस झापा । रन्जना काफ्ले ।। झापा कारागारमा झडप भइरहेको छ। के कारणले झडप भएको हो भन्ने कुरा खुल्न सकेको छैन। आगो बालेर जमघट गर्दै ढुंगा प्रहार पनि भइरहेको छ। भित्र ब्यापक आगजनी भइरहेको छ, कारागार भित्रबाट ढुंगा प्रहार भइरहेको छ, प्रहरी भित्र जाने अवस्था पनि […]
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप थपिएका केन्द्रीय महिलाहरू आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला पुर्याउने ३८५ जनामा, २४ जना महिला थप्दा ४०९ सदस्यीय भए काठमाडौं ।। नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न […]
२०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्छ राजनीतिक शुद्धीकरण र यसैको आधारमा पार्टीमा शुद्धीकरण आउँछ काठमाडौं ।। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन […]
आरजु राणाको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी अध्यक्ष विद्वान गुरुङद्वारा विज्ञप्ति जारी गर्दै आरजु बचाउ माग घृणित र अवान्छित मनोवृत्तिका व्यक्तिलाई कानुनको दायरामा ल्याउन अनुरोध काठमाडौं ।। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेता आरजु राणा देउवाविरुद्धको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै देउवाको […]