नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु राष्ट्र बैंकले जारी गर्ने गैरव्यावसायिक गतिविधि बढेपछि राष्ट्रबैंकले त्यसलाई नियन्त्रण गर्ने गरी ऐन संशोधन लागु गर्ने काठमाडौं ।। नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐनलाई संशोधन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको नाममा गैरव्यावसायिक […]
सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा प्रदर्शन तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने काठमाडौं ।। कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका छन् । सोमबार ९ वटा […]
पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद सुन तस्करी प्रकरणको अनुसन्धान जारी गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने काठमाडौं ।। आर्थिक वर्ष २०८०-०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको अर्थमन्त्रीले जिकिर गरे । सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही […]
बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु ३ जना घाइते भएको अवस्थामा एक दर्जन चौपाया मरे मृतक अञ्जुका श्रीमान भारत बैतडी ।। बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी […]
सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेनन् १३ वर्षीय साजन मगरलाई फेला पार्न सकिएन नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खटेर खोजी कार्य जारी काठमाडौं ।। काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको […]
मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने सुन बरामद प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बुटवल ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण […]
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो । नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय […]
भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुग्यो तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी काठमाडौं ।। एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार […]
सामान्य प्रशासन मन्त्रालयद्वारा २६ जना सहसचिवहरुको सरुवा एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित काठमाडौं ।। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवहरुको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सहसचिवको सरुवा निकालेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी […]
बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गर्यो नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । ‘हाम्रो आदरणीय नेता, नेपाली […]
नेपाली कांग्रेसका नेताले आर्मी माथि केही पार्टीले आक्रमण गरे बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको काठमाडौं।। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता […]
ललितानिवास र शरणार्थी प्रकरणको मौनताले पार्टीले क्षति व्यहोर्छ यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्छ पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् काठमाडौं ।। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका […]