तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन ‘प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको नाममा उम्किने छुट छैन काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । […]
मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा जान तयार काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो […]
बाढीले पूर्वी नेपालको तराई क्षेत्र प्रभावित प्रहरी चौकी लगाएत ठाउँ-ठाउँमा बाढीका कारण डुवान सिंघियाका कारण तीन परिवार विस्थापित अन्य दुई घर पनि जोखिममा विराटनगर ।। अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ-ठाउँमा बाढीका कारण डुवान भएको छ । सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ […]
प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पनि पुगे प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे काठमाडौं ।। पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले […]
महाराजगञ्जमा एक जना कर्मचारी मृत फेला अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत्युका बारेमा थप अनुसन्धान सुरु हुँदै काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालका फार्मेसी इञ्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ […]
अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि भेटघाट गर्ने प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने काठमाडौं ।। अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त मृतकका आफन्तले आज पनि नाराबाजी गर्दै प्रतिष्ठान घेराउ आन्दोलनका कारण प्रतिष्ठानमा उपचार सेवा प्रभावित दाङ ।। बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान तनावग्रस्त बनेको हो । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि […]
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने विधान अनुसार १२१ जना हुनुपर्नेमा समितिमा ३९ जना मात्र रहेको रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । […]
प्रशासनिक सुधार भइरहेको बेलामा आत्महत्याजस्तो संवेदनशील विषय जोडिएकोमा स्वास्थ्यमन्त्री असन्तुष्टि आत्महत्या बिषय सञ्जालहरुमा प्रचार भइरहेको भन्दै मन्त्रालयको विज्ञप्ति काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै असन्तुष्टि जनाएको छ । हालै मन्त्री बस्नेतले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको […]
सचिव राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्च आदेश न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र हाजिर गराउनु पर्ने काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले […]
विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर माटो किन्ने इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि मुद्दा ७ लाख २९ हजार ५१४ रुपैयाँ हिनामिना र हानीनोक्सानी गरेको अख्तियारको दाबी काठमाडौं ।। विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार […]
कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फिर्ता भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले फर्कायो फर्काइएकामध्ये करिब आधा महिला रहेको लगभग ८० जना श्रमिकले भिसाबारे अनुसन्धान गरिदिन आग्रह एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि काठमाडौं ।। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । […]