डा. सीके राउत नेतृत्वको सबै क्षेत्रमा संगठन विस्तारमा तिब्रता ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान काठमाडौं ।। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा […]
ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान सुरु योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ काठमाडौं ।। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि […]
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने अति जरुरी-गोप्य’ भनेर आएको पत्र मन्त्री आफैंले सार्वजनिक किन गरे ? काठमाडौं ।। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संसकृति, पर्याटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । सोमबार किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए […]
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेलको मृत्यु जनकपुरधाम ।। जनकपुर–जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेल रहेका प्रहरीले जनाएको छ । ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल आज मंगलबार बिहान जलेश्वर […]
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो अहिले कीर्ते मुद्दामा सीआईबीको अनुसन्धान काठमाडौं ।। भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललित निवास जग्गा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधे उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम […]
जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने लोकतन्त्र विरोधी यस किसिमको निर्णय नसच्याए निर्वाचनको निश्पक्षतामा प्रश्न उठ्छ काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने बताएको छ । ‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं । तर, […]
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड बिहान झिसमिसेदेखि नै लाइनमा लाइनमा बसेकाहरू भोकभोकै छन् नागरिकता बनाएपछि खाना खान जाने सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गर्यो विराटनगर ।। नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन […]
नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी आर्थिक वर्ष २०८०-०८१ को बजेट निणायार्थ बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन काठमाडौं ।। नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०-०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ […]
प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागे गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए बोटल उनको अनुहारमा लागेको थियो काठमाडौं ।। गायक प्रकाश सतुपमाथि बियरको बोटलले प्रहार गर्ने युवकले माफी मागेका छन् । रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोटल प्रहार गरेका थिए । बोटल […]
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि ऊर्जा उत्पादकहरुले विरोध प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् । उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् । प्राधिकरण र […]
काठमाडौं ।। १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ । प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको सीआईबीका एक अधिकृतले बताए । उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । […]