January 14, 2025 | मङ्लबार, माघ १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

विष्णु पौडेललाई वर्षमानको जवाफ : तपाई उपप्रधानमन्त्री भएकै पालामा जनयुद्ध दिवस मनाउने निर्णय गरेको त हो नि

विष्णु पौडेललाई वर्षमानको जवाफ : तपाई उपप्रधानमन्त्री भएकै पालामा जनयुद्ध दिवस मनाउने निर्णय गरेको त हो नि

वर्षमान पुनको  सवाल-जवाफ सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन चुनौती काठमाडौं ।। जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् । संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा […]

  • १ year अगाडि
युद्ध दिवस मनाउने जनताको चाहना छैन : पौडेल

युद्ध दिवस मनाउने जनताको चाहना छैन : पौडेल

फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा गलत  हिंसा सुरु भएको दिन मनाउनु ठिक हैन  जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस् काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर […]

  • १ year अगाडि
कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा

कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा

विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गर्न आग्रह  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् । ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको […]

  • १ year अगाडि
श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

श्वेता खड्कासँग अदालतले माग्यो लिखित जवाफ

माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्नुपर्ने  काठमाडौं ।। उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र […]

  • १ year अगाडि
राप्तीमा सरकारी घरटहरा हटाइँदै

राप्तीमा सरकारी घरटहरा हटाइँदै

सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह चितवन ।। चितवनको राप्ती नगरपालिका-५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास […]

  • १ year अगाडि
संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य हुने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने काठमाडौं ।। सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य […]

  • १ year अगाडि
राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ । आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव गुटेरेसलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलबाट बिदाइ गर्नुभयो । त्यसअघि नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । गत आइतबार बिहान नेपाल आउनु भएका […]

  • १ year अगाडि
इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर […]

  • १ year अगाडि
आज एमालेको शुभकामना र चियापान कार्यक्रम

आज एमालेको शुभकामना र चियापान कार्यक्रम

काठमाडौं । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । […]

  • १ year अगाडि
भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

भारती शेर्पाको रिटमाथि आज पनि सुनुवाइ हुने

काठमाडौं । जघन्य अपराधका दोषीलाई गरिएको कैद माफी खारेज गर्न माग गर्दै भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि आजलाई निरन्तर सुनुवाइ राखिएको हो । सर्वोच्चका कायममुकाय प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ सुरु भएको हो । हिजो रिट […]

  • १ year अगाडि
गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

उत्तरी गाजाको जबालिया शरणार्थी क्याम्पमा भएको विष्फोटमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय तथा नजिकैको इन्डोनेसियन अस्पतालका अनुसार विष्फोटमा थुप्रै मानिस घाइते पनि भएका छन्। समाचार एजेन्सीहरुले घटनास्थलका हृदयविदारक तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन्, जसमा मानिसहरु भग्नावशेषमा आफन्तजन खोजिरहेका देखिन्छन्। यो विष्फोट इजरायली हवाई हमलाका कारण भएको हमासको भनाइ […]

  • १ year अगाडि
तस्करीको सुन कारोबार गर्ने पाँच जना पक्राउ

तस्करीको सुन कारोबार गर्ने पाँच जना पक्राउ

काठमाडौं– अवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका […]

  • १ year अगाडि

लोकप्रिय