क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न माधवकुमार नेपालको चेतावनी प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार ! काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् […]
३ वटा सडक खण्ड आजदेखि एकतर्फी त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०-१० जनाको टोली खटाइयो काठमाडौं ।। काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठका अनुसार कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित […]
काठमाण्डौ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपा र […]
काठमाण्डौ – नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ […]
काठमाडौँ। प्रवासमा बसेर नेपाली साहित्य लेखनमा सक्रिय विक्रम याख्खाको लघुकथासङ्ग्रह ‘झुटको पुलिन्दा’ को काठमाडौँमा विमोचन गरिएको छ । लघुकथा समाज कोशी प्रदेश समितिको अयोजनामा मंगलबार बिहान अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच सो कृतिको विमोचन गरिएको हो । कार्यक्रम कोशी प्रदेश अध्यक्ष ममता मृदुलको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा लघुकथा समाजका संस्थापक अध्यक्ष […]
भारतको सर्वोच्च अदालतले आज (मङ्गलवार) समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले ‘एलजीबीटीक्यू’ सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु देशको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानुनलाई खारेज गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले पछिल्लो ५ वर्षदेखि समलिङ्गी साझेदारीलाई कानुनी हैसियत दिने संहिता बनाउने […]
सुरुवाती महिनाबाटै चर्को मुल्यवृद्धि खेप्नुपर्ने अवस्था खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै काठमाडौं ।। सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, नेपालमा सुरुवाती महिनाबाटै चर्को मुल्यवृद्धिको सामना गर्नु परेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको […]
चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गर्यो प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार काठमाडौं ।। चालु आर्थिक वर्षको भदौसम्म सरकारको चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार भएको […]
पशुपतिनाथ मन्दिरमा क्षमा पूजा कुनै क्षति नहोस् भनेर क्षमा पूजा गर्ने चलन ‘भष्मे डन’ फूलपातीका दिन रिलिज हुँदै काठमाडौं ।। चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को निर्माण पक्षले सोमबार साँझ पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेको छ । क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के खनाल, वितरक करण श्रेष्ठ र […]
जनताको चेतनालाई चुनौती नदिन ओलीलाई रविको आग्रह ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका भन्ने अभिव्यक्ति दिए जवाफमा रविले राष्ट्रको ढुकुटी रित्याउँदापनि तपाईंकै दललाई भोट हालिरहने ? भन्ने प्रश्न गरे काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति […]
देश अनेक खालका संकटमा, देशमा मूल्यवृद्धि कसरी पर्व मनाउने भन्ने प्रश्न खडा भए पनि खुसीका साथ मनाउनुपर्ने दलाल पुँजीवादी व्यवस्थाले गर्दा समस्या सिर्जना काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश अनेक खालका संकटबाट अघि बढिरहेको बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल सम्वतको अवसरमा उनले भिडियो सन्देश दिँदै देशमा राजनीतिक, सामाजिक […]