April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन

कोशी प्रदेश

उराँव  समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय

उराँव समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय

गनेश कुमार यादव इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ ल्क्ष्मी नारायण चाैक स्थित उराँव समुदायकाे उत्पत्ति कालदेखिकाे पहिचान झल्काउने संग्रहालय निर्माण भएकाे छ । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले विभिन्न दातृ निकायबाट सहयाेग जुटाएर उराँव संग्रहालय भवन तथा सभाहलकाे निर्माण गरेकाे हाे । उक्त संग्रहालयमा उराँव समुदायको उत्पत्ति कालदेखिकाे भेषभुषा,हाथहथिया,विभिन्न कालखण्डका चित्र,उराँव समुदायसँग […]

  • २ years अगाडि
बिद्यालयका लेखापालले बिद्यालयमै गरे आत्मदाह

बिद्यालयका लेखापालले बिद्यालयमै गरे आत्मदाह

विराटनगर । मोरङको सुन्दरहरैँचामा रहेको एक बिद्यालयका लेखापालले बिद्यालयमै आत्मदाह गरेका छन् । सुन्दरहरैचाको श्री माध्यमिक विद्यालयकालेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयकै शौचालयभित्र आत्मदाह गरेका हुन् । बिद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शनिबार बिहान सात बजे आसपास शौचालयबाट उनी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए […]

  • २ years अगाडि
ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ। ‘विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा’ शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपालिकाले विराटनगर–११ स्थित सगरमाथा बोर्डिङको सिसि क्यामेरा जफत गरेको हो । महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीको […]

  • २ years अगाडि
रासपाकाे वडा समिति विस्तार

रासपाकाे वडा समिति विस्तार

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी इनरुवा नगरपालिका-८ नं वडा समितिकाे कार्यालय सुनसरीले वडा समिति विस्तार गरेकाे छ । शनिबार इनरुवा नगरपालिका वडा नं-८ अरता निनकुने स्थित ८ नं वडा समिति विस्तार कार्यक्रमकाे आयाेजना गरि रासपाले वडा समिति विस्तार गरेकाे हाे । उक्त समिति विस्तार मार्फत डमवर कारकि संयोजक,गिता कुमारी उराँव उप संयोजक ,गंगाराम मण्डल सचिव,सह […]

  • २ years अगाडि
बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिए

इनरुवा । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् । उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय […]

  • २ years अगाडि
विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराट राजाको दरबार क्षेत्रमा बन्दैछ किचकबध पोखरी

विराटनगर । विराट राजाको दरबार क्षेत्रमा किचकबध पोखरी निर्माण भईरहेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरी निर्माणको अवस्थाका विषयमा स्थलगत निरीक्षण गरेका छन् । ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिएका कोइरालाले कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड […]

  • २ years अगाडि
सार्वजनिक स्थानमा बोल्न नसक्नेलाई बोल्न सिकाइदै

सार्वजनिक स्थानमा बोल्न नसक्नेलाई बोल्न सिकाइदै

धरान / सबैलाई रेडियो, टेलिभिजन तथा सार्वजनिक कार्यक्रममा बोल्ने रहर हुन्छ । रहर हुदाहुदै पनि बोल्ने तरिका थाहा नहुदा धेरै जसो कार्यक्रमतिर बोल्न हिच्किाउँछन्, बोल्नै सक्दैनन् । विशेष गरी युवा पुस्ताहरु वककलामा बढी रुची राख्छन् । उनीहरुले तालिमको सुनौलो अवसर भने पाएका हुदैनन् जसले गर्दा इच्छा मारेर बस्नुपर्ने बाध्यता छ । तर धरानमा भने विगतदेखि नै […]

  • २ years अगाडि
झापाका सहकारीकर्मी आन्दोलित, सहकारीप्रतिको सरकारको दृष्टिकोण गलत भएको आरोप

झापाका सहकारीकर्मी आन्दोलित, सहकारीप्रतिको सरकारको दृष्टिकोण गलत भएको आरोप

झापा । झापाका सहकारीकर्मीहरू सरकारविरुद्ध आन्दोलित बनेका छन्। सहकारी क्षेत्रलाई सरकारले हेर्न दृष्टिकोण ठिक नभएको र सहकारीकर्मीहरू दिनहुँ असुरक्षित बन्दै गएको अवस्थामा सरकारले पनि सहकारी क्षेत्रलाई ढाड सेक्ने काम गरिरहेको बताउँदै उनीहरू आन्दोलित बनेका हुन्। उनीहरूले अब आन्दोलन गर्नुको विकल्प नै नभएको बताए। झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी […]

  • २ years अगाडि
अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण मोरङ-सुनसरीका विद्यालय बन्द

विराटनगर । केही दिनयता अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो । सुनसरी सदरमुकाम इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि २४ गते बुधबारसम्मका बिदा दिएको […]

  • २ years अगाडि
कोशी प्रदेश सरकारबाट जसपा बाहिरिँदै

कोशी प्रदेश सरकारबाट जसपा बाहिरिँदै

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।  सुनसरीको इटहरीमा आज सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २५ गते सहभागी भएकी थिइन् । केन्द्रमा […]

  • २ years अगाडि
पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

बिराटनगर ।  कोशी प्रदेश नाम खारेजीको आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ। मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका हुन्। आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन सरकारले आग्रह गरेको छ। पहिचान पक्षधरले आइतबार प्रदेशसभा […]

  • २ years अगाडि
पक्राउ परेका २७ जना पहिचानवादीलाई मुद्दा चलाउने तयारी

पक्राउ परेका २७ जना पहिचानवादीलाई मुद्दा चलाउने तयारी

विराटनगर । गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, […]

  • २ years अगाडि

लोकप्रिय