June 30, 2025 | सोमवार, असार १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्। मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले यस्तो बताएका हुन् । सीमा सुरक्षा प्रभावकारी […]

  • २ years अगाडि
सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो । इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी […]

  • २ years अगाडि
काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

इनरुवा । सुनसरीको इनरुवा लगायत विभिन्न स्थानमा काेराेना भाइरसझै इसाइकरण फैलिरकाे छ । ईनरुवा लगायत विभिन्न स्थानहरुमा केही व्यक्तिहरुले घरघर पुगि महिलाहरुलाई पिता परमेश्वरकाे नाममा विभिन्न प्रलोभन दियी धर्म परिवर्तन गराउने गरेकाे कारण काेराेना भाइरसझै इसाईकरण बढेकाे हाे । पहिला निम्न वर्गकी महिलाहरुलाई आर्थिक देखि लेर विभिन्न राेगबाट मुक्ति पाउने लगायत विभिन्न प्रलाेभनमा पारि पिता […]

  • २ years अगाडि
बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

बालक मृत्यूको घटना जनप्रतिनिधिको रोहवरमा इनरुवा नगरपालिकाको कार्यालयभित्रै लेनदेनमा मिलाइयो

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवासँगै जोडिएको एक औषधी पसलमा उपचारको क्रममा एक बालकको मृत्यू भएको घटना इनरुवा नगरपालिका कार्यालयभित्र आर्थिक लेनदेनमा टुङ्ग्याईएको छ । शनिवार उपचारका लागि अस्पतालको पश्चिम गेट नजिकै रहेको साएमा फार्मेसी नाम गरेको औषधी पसलमा उपचारका लागि सप्तरी घर भई इनरुवा ४ मा रहेको माइतघर आएकी गोमीदेबी मेहता र चन्दन मेहताका […]

  • २ years अगाडि
शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या भएकाे छ । भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ अकाहा स्थित रहेकाे श्री आाधारभूत विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी बिषयकाे शिक्षक नभएकाे र अङ्ग्रेजी बिषयकाे शिक्षकाे ठाउँमा सामाजिक पढाउँने शिक्षकलाई गाउँपालिका अध्यक्षले हाजिरी गराउने अडानकाे कारण पठनपाठनमा समस्या आएकाे हाे । लाेमाे समयदेखि विद्यालयमा उक्त […]

  • २ years अगाडि
शरणार्थी प्रकरणमा माधव नेपाल भन्छन्- बदमासी गर्ने जोसुकै पनि दण्डित हुनुपर्छ

शरणार्थी प्रकरणमा माधव नेपाल भन्छन्- बदमासी गर्ने जोसुकै पनि दण्डित हुनुपर्छ

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँगको संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्न नहुने समेत बताएका हुन्। उनले भने, ‘निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला […]

  • २ years अगाडि
लोक सेवा तयारी कक्षा सम्पन्न

लोक सेवा तयारी कक्षा सम्पन्न

इनरुवा । युवाहरुलाई लोकसेवा परीक्षा तर्फ आकर्षित गर्नको लागि सुनसरीको कोशी गाउँपालिकामा लोक सेवा तयारी कक्षा सम्पन्न गरेको छ । कोशी गाउँपालिकाको आयोजनामा सञ्चालिक एक महिने लोक सेवा आयोगको खरिदार र नावय सुब्बा तयारी कक्षा सम्पन्न भएको हो । गाउँपालिकाको चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत सामजिक जीवन केन्द्र नेपाल सुनसरीको सहकार्यमा भएको ३० […]

  • २ years अगाडि
नेपाल यादव सेवा समिति गठन तथा विस्तार

नेपाल यादव सेवा समिति गठन तथा विस्तार

इनरुवा । नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान जिल्ला सदरमुकाम इनरुवा ४ मा पुगेको छ । इनरुवा ४ मा नेपाल यादव सेवा समितिले आफ्नो समिति विस्तार गर्ने क्रममा यादवहरुको भेलाले नेपाल यादव सेवा समितिको वडा समिति विस्तार गरेको हो । इनरुवा ४ मा भएको भेलाले जितेन्द्र यादवको अध्यक्षतामा १९ सदस्य नेपाल यादव सेवा […]

  • २ years अगाडि
संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभामा हेलिकप्टर दुर्घटना

संखुवासभा : संखुवासभामा भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ। अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

  • २ years अगाडि
उभौलीले जगतबाट विच्छेद होइन एकाकार हुन सन्देश दिएको छ: मुख्यमन्त्री कार्की

उभौलीले जगतबाट विच्छेद होइन एकाकार हुन सन्देश दिएको छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गरेका छन्। यसको अर्को […]

  • २ years अगाडि
नापीका कर्मचारी घुस नदिने सेवाग्राहीको कामनै गर्दैनन्

नापीका कर्मचारी घुस नदिने सेवाग्राहीको कामनै गर्दैनन्

इनरुवा । नापी कार्यालय सुनसरीमा काम लिएर जाने सेवाग्राहीले काम गरे वापतको अतिरिक्त रकम नजराना नदिएसम्म कर्मचारीले हप्ता दिनसम्म काम नगर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । सुनसरी सदरमुकाम इनरुवामा रहेको नापी कार्यालय सुनसरीमा जग्गाको नाप नक्शा सम्बन्धी काम लिएर आउने सेवाग्राही जग्गाधनीले कर्मचारीलाई नजराना रकम नदिदा हप्ता दिनसम्म सास्ती पाउनु पर्ने स्थिति रहेको उनीहरुको […]

  • २ years अगाडि
हुलाकी सडक निर्माणमा हुँदै आएको बेथितिमा सांसदहरूको आपत्ती

हुलाकी सडक निर्माणमा हुँदै आएको बेथितिमा सांसदहरूको आपत्ती

विराटनगर । हुलाकी सडक निर्माणमा हुँदै आएको बेथिति एवम् ढिलासुस्तीबारे केन्द्र र प्रदेशका सांसदसँगै स्थानीय तहका प्रमुखहरूले आपत्ती जनाएका छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले हुलाकी सडक मार्ग निर्माणमा अत्याधिक ढिलासुस्ती र गुणस्तरहीन काम हुँदै गएको बताएका छन्। संघीय सरकारको बजेटमा निर्माण हुँदै आएको सडकअन्तर्गत मोरङमा पर्ने आयोजनाको क्षेत्र […]

  • २ years अगाडि

लोकप्रिय