May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोशी प्रदेश

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने । उनले भने “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा […]

  • ६ महिना अगाडि
झापा र इलाममा चलचित्र पत्रकार सङ्घ नेपालको शाखा गठन

झापा र इलाममा चलचित्र पत्रकार सङ्घ नेपालको शाखा गठन

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको झापा र इलाम जिल्ला शाखा गठन भएको छ । सङ्घको १० र ११ औँ शाखाको रूपमा यी शाखा गठन भएका हुन् । दुई जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा सङ्घका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । इलामा शाखामा अतीत […]

  • ६ महिना अगाडि
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको […]

  • ६ महिना अगाडि
झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक […]

  • ६ महिना अगाडि
घरमा आगो लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

घरमा आगो लाग्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा । झापाको बुद्धशान्ति– ३ को सिमाना नजिक अर्जुनधारा– १० मा आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । गएराति ८:४० बजेको समयमा अर्जुनधारा १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै […]

  • ६ महिना अगाडि
झापाको बिर्तामोडमा कारको ठक्करबाट पैदल यात्री राजवंशीको मृत्यु

झापाको बिर्तामोडमा कारको ठक्करबाट पैदल यात्री राजवंशीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड– २ स्थित चारपाने चोकमा आज बिहान कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान ५:४५ बजेको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदल यात्री बिर्तामोड २ का ५५ वर्षीय गङ्गाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी […]

  • ६ महिना अगाडि
झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापाको महारानीझोडा सानाकिसान महिला सहकारीले बजार मूल्यभन्दा सस्तोमा सयपत्रीको माला बेच्दै

झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, […]

  • ६ महिना अगाडि
झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

झापामा राति १० बजेसम्ममात्र देउसी भैलो खेल्न पाइने

बिर्तामोड । तिहारको अवसरमा खेलिने देउसी भैलो राति १० बजेसम्ममात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बुधबार एक शुभकामना विज्ञप्ति जारी गर्दै राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्य व्यक्ति, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी खुशियाली मनाउन […]

  • ६ महिना अगाडि
झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार […]

  • ६ महिना अगाडि
झापामा काँग्रेसको महासमिति निर्वाचन: ५५ पदका लागि ९६ को उम्मेदवारी, ६ जना निर्विरोध

झापामा काँग्रेसको महासमिति निर्वाचन: ५५ पदका लागि ९६ को उम्मेदवारी, ६ जना निर्विरोध

नेपाली काँग्रेसको महासमिति सदस्य पदका लागि झापामा कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ११–११ जना गरी जम्मा ५५ जना महासमिति सदस्य निर्वाचित हुनुपर्नेमा पाँच वटै क्षेत्रमा गरी ९६ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ५ मा २१ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं १ मा २० […]

  • ६ महिना अगाडि
झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

झापाको रतुवामाई वृक्षारोपणमा भेटिएका शव १२ दिनअघि बेपत्ता भएका बेलबारीका लिम्बुको

झापाको शिवसताक्षीमा फेला परेको शवको पहिचान खुलेको छ । कात्तिक १० गतेबाट हराइरहेका मोरङ बेलबारीका लिम्बू थरका व्यक्तिको शव त्यहाँ फेला परेको हो । शवसँगै फेला परेको मोबाइलको सहयोगबाट उनको पहिचान पत्ता लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आफन्तहरू नआइपुगेकाले शवको पहिचान प्रस्ट भई नसकेको उनले बताए । बिर्तामोडमा रहेका आफन्तहरू […]

  • ६ महिना अगाडि
कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

कविता प्रतियोगितामा प्रथम भइन श्रद्धा

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम भएकी छन् । विराट फिस्टा–२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम भएकी हुन् । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको कविता वाचन गरेर अनन्त उपाध्याय द्वितीय बने । कवि एवं […]

  • ६ महिना अगाडि

लोकप्रिय