May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

सुदूरपश्चिम प्रदेश

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

युवक मृत्यु प्रकरण : चार दिनदेखि अछाम र बाजुराका यातायात बन्द

अछाम। बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन । अछाम र बाजुराका विभिन्न स्थानबाट साँफेबगर भएर कैलालीको धनगढी, अत्तरिया, टीकापुर, […]

  • १ year अगाडि
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका-६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उपचारका लागि धनगढी […]

  • १ year अगाडि
सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

दार्चुला । नेपालमा तुलनात्मक रुपमा प्रशासनिक नेतृत्वमा पुरुष भन्दा महिलाको संख्या थोरै छ । अझैं सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति धेरै कमजोर देखिन्छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चितबाट एक जना महिला पनि सीडीयो अर्थात प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यो नकारात्मक रेकर्डलाई बझाङकी किरण जोशीले तोडेकी छन् । सुदूरपश्चिम प्रदेशमा नौ वटा […]

  • १ year अगाडि
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या […]

  • १ year अगाडि
बझाङमा एक मजदुरको हत्या, अर्का मजदुर पक्राउ

बझाङमा एक मजदुरको हत्या, अर्का मजदुर पक्राउ

कैलाली । बझाङको छबिसपाथिभेरा ४ ब्याँसीमा सडकको काम गर्दै आएका ५२ वर्षीय गोपाल विकको हत्या भएको छ । जाजरकोट, भेरी नगरपालिका ४ बाट बझाङ आएर मजदुरी गरिरहेका बिकको उनको उनीसँगै मजदुरी गर्न आएका रोहन सुनारले हत्या गरेको जिल्ला प्रहरी कर्यालय बझाङका प्रमुख प्रहरी नायव परीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । हिजो राति रोहनले मदिरा सेवन […]

  • १ year अगाडि
कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

धनगढी ।  उपभोक्ता समितिको नाममा कैलालीको लम्कीमा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार भएकाे पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- ३ मा झाेलङ्गे पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ। लम्कीचुहा नगरपालिका- ३ को शान्तीटोलदेखि कोपिला सामुदायिक बन जोडने धोवेनी खोलामा निमार्णाधिन झोलुङ्गे पुल निमार्णका क्रममा समितिले १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो। अघिल्लो आर्थिक […]

  • १ year अगाडि
गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

खलंगा । दार्चुलाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ । यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् । तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी […]

  • १ year अगाडि
सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

कैलाली । गत माघ २६ गते सुदुरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । मुख्यमन्त्री शाहसँगै काँग्रेसका प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीले अर्थ मन्त्रीको सपथ लिए । तर मुख्यमन्त्री नियुक्त भएको झण्डै दुई महिना पुग्नै लाग्दासमेत सरकार विस्तार भने हुन सकिरहेको छैन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ७ […]

  • १ year अगाडि
धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कालोमसो दलको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जानकारी दिए । तर उनीहरुको नाम […]

  • १ year अगाडि
बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

धनगढी ।  बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिलाको मृत्यु भएको हो। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान दुधुवा नेशनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो। पुनर्वास नगरपालिका–१० मदनटोलकी […]

  • १ year अगाडि
२ दिनभित्रै प्रदेश सरकारको नेतृत्व र मन्त्रिपरिषद् विस्तारबारे प्याकेजमा टुङ्गो लाग्छ : खगराज भट्ट

२ दिनभित्रै प्रदेश सरकारको नेतृत्व र मन्त्रिपरिषद् विस्तारबारे प्याकेजमा टुङ्गो लाग्छ : खगराज भट्ट

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । दलहरुबिच नेतृत्व र मन्त्रालय भागबण्डाबारे समझदारी बनिसकेको छैन । सत्ता साझेदार दलमध्येको मुख्य घटक नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने अडान राख्दै आएको छ । दलहरुले प्याकेजमै सहमति हुने बताइरहेका छन् । सत्ता गठबन्धनको घटक […]

  • १ year अगाडि
मर्स्याङ्दी दोहनको बल्ल अनुगमन

मर्स्याङ्दी दोहनको बल्ल अनुगमन

गोरखा : मर्स्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधबार सो क्षेत्रको अनुगमन गरेको छ। अनुगमनपछि समितिले न्यूनतम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन गरेको निष्कर्ष निकालेको छ। ‘शाहघाटमा अहिलेसम्म कति उत्खनन गरेरु संकलन कति भयोरु घाटगड्डी कहाँ होरु भन्ने नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी […]

  • १ year अगाडि