December 28, 2024 | शनिबार, पुस १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गीत संगीत

‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै

‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै

यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भए पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ बजारमा काठमाडौं ।। यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै […]

  • १ year अगाडि
‘जोवन ढलढल’ भिडियो सार्वजनिक

‘जोवन ढलढल’ भिडियो सार्वजनिक

तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी  समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ । नयाँ नेपाली तीज गीतमा नेत्र […]

  • १ year अगाडि
सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका […]

  • १ year अगाडि
केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन् वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग  कास्की ।। गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् […]

  • १ year अगाडि
हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र

हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत हरिवंश आचार्यलाई लेडिज भोकलमा शान्तिश्री परियारको साथ  काठमाडौं ।। हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । […]

  • १ year अगाडि
रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान संगीतकार अधिकारी स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह काठमाडौं ।। रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । […]

  • १ year अगाडि
‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए । प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख […]

  • २ years अगाडि
समीक्षालाई गीत रेकर्ड गर्न भ्याई नभ्याई

समीक्षालाई गीत रेकर्ड गर्न भ्याई नभ्याई

काठमाडौं ।। गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् । सोमबार एकै दिन उनले सातवटा गीत रेकर्ड गरेकी हुन् । समीक्षा आफैँले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । उनले रेकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् । समीक्षा पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी प्राय हरेक दिन गीत […]

  • २ years अगाडि
प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

काठमाडौं ।। ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब […]

  • २ years अगाडि
‘ढाटेको हैन मायालु’ सार्वजनिक

‘ढाटेको हैन मायालु’ सार्वजनिक

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘ढाटेको हैन मायालु’ सार्वजनिक भएको छ । गायक खातीकै शब्द र संगीत रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल प्रिज्मा-प्रिन्सीको अभिनय रहेको छ । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् । निर्देशक हिमालीले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो […]

  • २ years अगाडि
प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष-अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’ रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले […]

  • २ years अगाडि
कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

काठमाडौं । गायक प्रकाश सपुतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपुतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो । […]

  • २ years अगाडि

लोकप्रिय