April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मनोरञ्जन

पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा  टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य […]

  • ५ महिना अगाडि
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो

श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधीइन् सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसिन् वैवाहिक समारोह आयोजना होटेल हायतमा  काठमाडौं ।। पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन् । होटेल हायतमा वैवाहिक समारोह आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ । […]

  • ५ महिना अगाडि
भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो  मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित मिस भारत नन्दिनीप्रति आभार व्यक्त काठमाडौं ।।   सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ ।  भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । […]

  • ५ महिना अगाडि
मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड मेला-महोत्सवले कलाकार व्यस्त  काठमाडौं ।। केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले […]

  • ५ महिना अगाडि
‘मायाका रंगहरू’मा पल शाह…..

‘मायाका रंगहरू’मा पल शाह…..

चलचित्रमा नायक पल शाह अनुबन्धित भए ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकीमा  चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिने काठमाडौं ।। केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् । चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र […]

  • ५ महिना अगाडि
गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याएका छन् । गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीत गायनमा प्रमोदलाई गायिका रिता केसीको स्वरमा साथ दिएकी छन् । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । उषासँगको […]

  • ५ महिना अगाडि
भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

अभिनेता प्रकाश घिमिरे काममा फर्किए श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै  चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने काठमाडौं ।। घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि […]

  • ५ महिना अगाडि
चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने

चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने

बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने पुस २७ गते रिलिज हुने काठमाडौं ।। दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ ।  पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रले बाबुछोरीको कथा […]

  • ५ महिना अगाडि
‘गाउँ आएको बाटो’ ले रिलिज डेट पायो

‘गाउँ आएको बाटो’ ले रिलिज डेट पायो

चलचित्र ‘गाउँ आएको बाटो’ले रिलिज डेट लियो  जेठ १८ गते रिलिज हुने बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ले रिलिज डेट लिएको छ । चलचित्र ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ । नवीन सुब्बाले निर्देशन गरेको चलचित्र विश्वका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा […]

  • ५ महिना अगाडि
आँचलको ‘हिटम्यान’ सार्वजनिक

आँचलको ‘हिटम्यान’ सार्वजनिक

इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने काठमाडाैं ।। इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । […]

  • ५ महिना अगाडि
प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै  केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य प्रकाश सपूत  पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै  काठमाडौं ।। प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त […]

  • ५ महिना अगाडि
अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि… सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो युट्युबबाट हटाए प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुमति नलिई पोशाक प्रयोग गर्न नमिल्ने बतायो  काठमाडौं ।। अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना […]

  • ५ महिना अगाडि