काठमाडौं । आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् […]
काठमाडौं । दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति […]
काठमाण्डाै – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली […]
दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ उनी भुटान जाने तयारीमा रहेको अनुसन्धानबाट खुलाशा काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् ।इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।सोमबार बिहान १० […]
पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए। लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा उनको शव फेला पारेको हो। त्रिशूलीमा र्याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट शव देखेर प्रहरीलाई सूचना दिएका थिए। त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो। पत्रकार ढकाल तिहारको […]
नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]
सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयद्वारा अध्ययन समिति गठन सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक बस्यो गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउने काठमाडाैं।। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन […]
काठमाण्डाै – एकदिवसीय विश्वकप क्रिकेट जितेको अस्ट्रेलियाकाे टोलीका केही सदस्य डिसेम्बर ३ तारिख अर्थात् यही मङ्सिरको १७ गतेपछि मात्रै स्वदेश फर्कने भएका छन् । अस्ट्रेलियाले भारतसँग ५ वटा खेलको टी–२० शृङ्खला खेल्ने भएका कारण टोलीका केही सदस्य डिसेम्बर ३ तारिखपछि मात्रै स्वदेश फर्किने भएका हुन् । शृङ्खला यही नोभेम्बरको २३ तारिखदेखि शुरु हुँदैछ । पहिलो […]
काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र […]
फिदिम : पाँचथरमा हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ को खेल तालिका सार्वजनिक भएको छ। आयोजक पाँचथर फुटबल क्लबले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। मंसिर १६ गतेबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टिमले सहभागिता जनाउने निश्चित भएको हो। खेल तालिका अनुसार […]
घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु बाघले झम्टेर लछारपछार गरेको देखेर २ जना बेहोस वडा नम्बर ३ जहाँ बाघ र हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाए बर्दिया ।। घाँस, दाउरा ल्याउन जंगल छिरेकी एक महिलाको मृत्यु भएको छ भने उक्त घटना आफ्नै आँखा अघाडी देखेर दुई महिला डरले बेहोस भएका छन् । जिल्ला प्रहरी […]
एक नाबालकको अपहरणको प्रयास अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर अपहरण गर्न खोजियो भारतीय नम्बर प्लेटका गाडीहरू नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गुलरिया ।। बर्दियाको सदरमुकाम गुलरियामा एक नाबालकको अपहरणको प्रयास भएको छ । अपहरणकारीहरूले ३ वर्षीय (क-१) बालक {बालकको गोपनीयताको लागि परिवर्तित नाम}लाई चकलेट दिएर ललाईफकाई गरि अरु चकलेट कारमा छ भन्दै रुमाल सुँघाएर […]