October 30, 2025 | बिहिबार, कार्तिक १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

मनाङे बने गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री

मनाङे बने गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भए सगै दिपक मगाङे भौतिक पूवाधार मन्त्री बनेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । हाल दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन भएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ सोमबार दिउँसो साढे […]

  • २ years अगाडि
सहकारी ठगी विषयमा प्रतिपक्षिवाट जोडतोडका प्रश्न उठ्न थाले पछि एमालेले ग¥यो छानबिन आयोग बनाउन माग

सहकारी ठगी विषयमा प्रतिपक्षिवाट जोडतोडका प्रश्न उठ्न थाले पछि एमालेले ग¥यो छानबिन आयोग बनाउन माग

सहकारी ठगिका विषयमा प्रतिपक्षि तथा सत्ता पक्ष सबै तिर बाट प्रश्न उठिरहेको बेला नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले छानविन आयोग बनाउन माग गरेका छन् । उनले सरकारले यस तर्फ सोच्नुपर्ने बताएका हुन । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ […]

  • २ years अगाडि
गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

गृहमन्त्रीलाई गगनको प्रश्न पिडकबाटनै पिडीतले कसरी निष्पक्ष न्याय पाउछन् ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट सहकारी ठगीबारे अनुसन्धानमा निष्पक्ष छानविन नहुने आशय व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठक बोल्दै महामन्त्री थापाले आफैँ मुछिएको काण्डमा गृहमन्त्रीले कसरी निष्पक्ष छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन् । ( सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन […]

  • २ years अगाडि
भैरवा बाट पक्राउ परेका महरालाई सीआईबी कार्यालय लाजिम्पाट पु¥याइयो ।

भैरवा बाट पक्राउ परेका महरालाई सीआईबी कार्यालय लाजिम्पाट पु¥याइयो ।

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई […]

  • २ years अगाडि
दीपक मनाङेको पार्टी परित्याग पछि , रोचक मोडमा गण्डकीको राजनीति

दीपक मनाङेको पार्टी परित्याग पछि , रोचक मोडमा गण्डकीको राजनीति

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत […]

  • २ years अगाडि
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिएकारी दिएका छन् । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

  • २ years अगाडि
सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार

सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार

सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्ड श्यामलाल ज्ञवालीले सम्हालेका छन् । उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन । बिहानमात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन […]

  • २ years अगाडि
उपनिर्वाचनका लागि इलाम–२ मा एमालेले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा एमालेले सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी […]

  • २ years अगाडि
नाउपाद्धारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थर्न निरन्त दिइने

नाउपाद्धारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थर्न निरन्त दिइने

नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेशसभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् । आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बाकी बैठकमा सहभागी भएका […]

  • २ years अगाडि
अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने जरुर रहेको अर्थ मन्त्री पुनको उद्घोष

अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने जरुर रहेको अर्थ मन्त्री पुनको उद्घोष

अहिले नेपालको अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । तर अर्थतन्त्रमा शिथिलता भने जरुर रहेको उनको आशय रहेको छ । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताएका हुन्। विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका […]

  • २ years अगाडि
कृष्णबहादुर महरासहितलाई  कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

कृष्णबहादुर महरासहितलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् […]

  • २ years अगाडि
राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन […]

  • २ years अगाडि

लोकप्रिय