काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ । महासचिव घनश्याम भुसालले आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको जानकारी दिए । भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको […]
मन्त्री किराती र प्राधिकरणका महानिर्देशक अधिकारीबीचको विवाद छताछुल्ल फेसबुकमा लेखेको स्ट्याटसले दुई संस्थाबीचको टकराब बढ्दै मन्त्री किराती र प्राधिकरणका महानिर्देशकबीच सुरुदेखि नै समन्वय हुन सकेन काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीचको विवाद सतहमै छताछुल्ल भएको छ । शुक्रबार प्राधिकरणले सरकारी स्वामित्वमा रहेको नेपाल […]
‘नागरिक सरकार’ गठन गर्ने दुर्गा प्रसाईंको घोषणा आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने माग काठमाडौं ।। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० […]
केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिए मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखे विराटनगर ।। कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक […]
खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु पुगे आपसी हित एवं चासोको विषयमा कुराकानी काठमाडौं ।। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छेन सङबीच भेटवार्ता भएको छ । नेकपा एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाललाई भेट्न चिनियाँ राजदूत शनिबार उनको निवास डल्लु […]
कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको खुलाशा काठमाडौं ।। जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख ८९ हजार १०६ रुपैयाँ जम्मा भएको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका […]
भूकम्प पीडितका लागि सिरक हस्तान्तरण मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रुकुमपश्चिम ।। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ । चिसोका […]
कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको कोइरालाको आरोप बुटवल ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव […]
उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ निर्वाचन प्रणालीले पनि विकृति ल्यायो पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो बन्छ बुटवल ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित […]
एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने पार्टी बलियो भए मात्र हामी सबै सबल हुन सक्छौं कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ रुपन्देही ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलन बुटवलमा उद्घाटन […]
नेपाली कांग्रेसद्वारा खाँणलाई सम्मान तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने काठमाडौं ।। पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका […]
सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्न दिनु हुन्न समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब त्यो दिन नआओस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह […]