July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

काठमाडौं उपत्यकाका यि ठाउँहरुमा प्रदर्शन हुँदै

विभिन्न स्थानमा नागरिक भेला भई र्‍याली हुँदै  बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर, जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा काठमाडौं ।। ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्‍यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्‍यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं […]

  • २ years अगाडि
ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

ज्ञानेन्द्र शाहलाई महेश बस्नेतको धम्कि – निर्मलनिवास बस्न मन छ कि छैन ?

सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी महेश बस्नेतका ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा अवरोध क्यूआर कोड प्रयोग गर्ने दुर्गा प्रसाईं अपराधी   काठमाडौं ।। नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै […]

  • २ years अगाडि
बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

दुई पक्षबीच झडप सुरु बल्खुमा १० गाडी थप प्रहरी पुगे निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप काठमाडौँ ।।  दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ। केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्। दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि […]

  • २ years अगाडि
सुन तस्करी उच्चस्तरीय जाँचबुझमा थपिए ४ सदस्य

सुन तस्करी उच्चस्तरीय जाँचबुझमा थपिए ४ सदस्य

अवैध सुन तस्करी नियन्त्रणका लागि गठन उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना सदस्य थप गर्ने चारजना प्राविधिक जनशक्तिसहितको सदस्य थपिए  काठमाडौं ।। सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा चारजना सदस्य थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । […]

  • २ years अगाडि
काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै

काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै

काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउंदै  ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम काठमाडौं ।। काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र […]

  • २ years अगाडि
हाम्रो प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत

हाम्रो प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत

प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थाले भ्रातृ संगठन राष्ट्रिय युवाको प्रदर्शन अराजक नबन्ने शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने काठमाडौं ।। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थालेका छन् । काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भएका हुन् । प्रदर्शनको नेतृत्व एमालेका नेता महेश […]

  • २ years अगाडि
प्रतिगामीहरूको गणतन्त्र उल्टाउने सपना पुरा हुँदैन : प्रधानमन्त्री

प्रतिगामीहरूको गणतन्त्र उल्टाउने सपना पुरा हुँदैन : प्रधानमन्त्री

प्रतिगामीहरूको सपना कहिल्यै पूरा हुन दिदनौं  आजको परिवर्तन साना दुःखले ल्याएको होइन  यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाए काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । नेपाल सरकारको मन्त्रिपरिषदले सरकारी लिखतहरूमा नेपाल सम्वतसमेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै […]

  • २ years अगाडि
७ गते शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह : आयोग

७ गते शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग आग्रह : आयोग

दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण यसबाट सर्वसाधारणमा भय र त्रासको अवस्था सिर्जना शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले युवा संघ र दुर्गा प्रसाईंले भोलि गर्न लागेको कार्यक्रमलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मानव अधिकारको दृष्टिकोणबाट प्रदर्शनको अनुगमन गर्नेसमेत बताएको छ । बुधबार एक […]

  • २ years अगाडि
हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

हामीबाट गल्ती भएको छ, माफी माग्छौं : गगन थापा

गल्तीमा जनतासँग हजारपल्ट माफी  माग्छौं  व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह हामीले गरेको गल्तीको भारी बोक्न तयार छौं  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा […]

  • २ years अगाडि
एमालेले युवा संघलाई साथ नदिने

एमालेले युवा संघलाई साथ नदिने

युवा संघले गल्ती गरे एमालेले नबचाउने  पार्टी प्यालेसबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल संघको संलग्नाताको विषयमा छानबिन काठमाडौं ।। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गल्ती गरे युवा संघको बचाउ नगर्ने बताएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार हुन लागेको प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको एक समूहलाई एमालेको भ्रातृ संस्था युवा संघले गए […]

  • २ years अगाडि
अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री

अब नयाँ कार्यकक्षमा प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा पुरानै कार्यकक्षको प्रयोग सुरु नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थाले  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो । बुधबार एक […]

  • २ years अगाडि
एकता हुन हाम्रो नीतिसँग सहमत हुनुपर्छ : ओली

एकता हुन हाम्रो नीतिसँग सहमत हुनुपर्छ : ओली

एमालेका नीतिसँग सहमत नहुनेसँग एकता हुँदैन  दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने स्वार्थका लागि काम गर्नेसँग एकता हुन सक्दैन  काठमाडौं ।।  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले एमालेका नीतिसँग सहमत नहुनेसँग एकता नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई […]

  • २ years अगाडि

लोकप्रिय