November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

आज प्रतिनिधिसभाको वैठक बस्दै

आज प्रतिनिधिसभाको वैठक बस्दै

भदौ २९,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले […]

  • १ year अगाडि
माघ १४ देखि १८ सम्म दशौं महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

माघ १४ देखि १८ सम्म दशौं महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ। गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको छ। ‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय […]

  • १ year अगाडि
राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

राष्ट्रियसभा बैठक भोलि,नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको छ। बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १ : ३० बजेतिर […]

  • १ year अगाडि
नेम्वाङले खेलेको भूमिका देश र जनतालाई याद आइरहने छ : चित्रबहादुर केसी

नेम्वाङले खेलेको भूमिका देश र जनतालाई याद आइरहने छ : चित्रबहादुर केसी

सुवास नेम्वाङको निधनप्रति अध्यक्ष चित्रबहादुरद्वारा दु:ख व्यक्त महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण   गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङको उल्लेख्य भूमिका काठमाडौं ।। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै […]

  • १ year अगाडि
नेपालले एक असल राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

नेपालले एक असल राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट  एक असल, लोकप्रिय र काबिल सदस्य गुमाइयो  काठमाडौं ।। सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेम्वाङको मंगलवार बिहान निधन भएको छ । ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकपि्रय र काबिल सदस्य […]

  • १ year अगाडि
७ कक्षादेखिको मेरो सहपाठी, उहाँको निधनप्रति स्तब्ध छु : झलनाथ खनाल

७ कक्षादेखिको मेरो सहपाठी, उहाँको निधनप्रति स्तब्ध छु : झलनाथ खनाल

नेम्वाङको निधनले खनाललाई स्तब्ध बनायो  खनालको सातौं कक्षादेखिको सहपाठी  पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो : खनाल काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन […]

  • १ year अगाडि
८ वटै जिल्लामा जसपा बैठक बस्दै

८ वटै जिल्लामा जसपा बैठक बस्दै

आठै जिल्लामा आज विस्तारित बैठक बस्दै सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ । भदौ […]

  • १ year अगाडि
संसदीय विशेष समिति बनाउने तयारी

संसदीय विशेष समिति बनाउने तयारी

संसदीय विशेष समिति बनाउने तयारी विशेष समिति बनाउने विषयमा दलहरु सहमत काठमाडौं ।। राजनीतिक दलहरुले संघीय संसदमा संघीयता कार्यान्वयन सम्बन्धी छुट्टै संसदीय विशेष समिति बनाउने तयारी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार विशेष समिति बनाउने विषयमा राजनीतिक दलहरुका बीचमा ‘एक प्रकारको सहमति’ बनिसकेको छ । नेकपा माओवादी केन्द्रका सचेतक रुपा सोसी […]

  • १ year अगाडि
कांग्रेसका विभाग पूर्ण हुन बाँकी

कांग्रेसका विभाग पूर्ण हुन बाँकी

कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने विधान अनुसार कांग्रेसका ४८ विभाग छन् विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी काठमाडौं ।। नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय […]

  • १ year अगाडि
रास्वपाले छोडेपछि अब्दुल खान सर्वसम्मत निर्वाचित

रास्वपाले छोडेपछि अब्दुल खान सर्वसम्मत निर्वाचित

सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित  नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट काठमाडौं ।। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए […]

  • १ year अगाडि
कांग्रेसद्वारा बीपी साहित्य महोत्सव हुने

कांग्रेसद्वारा बीपी साहित्य महोत्सव हुने

भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले महोत्सव गर्ने  कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुने  काठमाडौं ।। नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो । […]

  • १ year अगाडि
सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

सभापतिको भागवण्डा विवादले तिव्र रुप लियो

कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद चारमध्ये दुई सभापति आफ्नो पक्षले प्राप्त गर्नुपर्ने शेरबहादुरको अडान काठमाडौं ।। नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागवण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयन अघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका आफ्नो तर्फबाट कुनै पनि व्यक्ति सभापति नहुने संस्थापनइतरले जनाएको छ । […]

  • १ year अगाडि

लोकप्रिय