May 13, 2025 | मङ्लबार, जेष्ठ १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

आफ्नै पार्टीभित्रको हुन सक्ने डरले भ्रष्टाचारी खोजी अभियान रोक्ने प्रयास भइरहेको छ : गृहमन्त्री

आफ्नै पार्टीभित्रको हुन सक्ने डरले भ्रष्टाचारी खोजी अभियान रोक्ने प्रयास भइरहेको छ : गृहमन्त्री

नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने आफ्नै पार्टीभित्र भ्रष्टाचारी हुन सक्ने डरले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक सम्पूर्ण एयरपोर्टको सबै निकायहरुको नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने  काठमाडौं ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने बताएका छन् । भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि […]

  • २ years अगाडि
समाजवादी केन्द्रीय कमिटी बैठकको मिती तय

समाजवादी केन्द्रीय कमिटी बैठकको मिती तय

केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने आगामी माघ महिनामा पार्टीको महाधिवेशन हुने   कार्ययोजना तथा रणनीति तयार गर्ने साउन १६ र १७ गते कमिटीको बैठक बस्ने कार्यान्वयनका लागि शीर्ष नेतालाई जिम्मेवारी प्रदान गरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । […]

  • २ years अगाडि
युआनसंग भेटवार्ताका लागी ओली स्वदेश फर्कदै

युआनसंग भेटवार्ताका लागी ओली स्वदेश फर्कदै

एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदै चुनाव अवलोकन गर्न गएका थिए कम्बोडिया युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदै काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् । अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष […]

  • २ years अगाडि
नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

नेताहरुको बढेको र दुई महामन्त्रीको ग्राफ घटेको छ : भीष्मराज आङ्देम्बे

दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए । ‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ […]

  • २ years अगाडि
२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे

२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे

२०८४ सालको प्रतिस्पर्धा  एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन पार्टी बनाउनतिर लागौं काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नु नपर्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन […]

  • २ years अगाडि
कांग्रेसका सक्रिय नेता बालकृष्ण खाँणलाई राज्यले फसायो : सहमहामन्त्री यादव

कांग्रेसका सक्रिय नेता बालकृष्ण खाँणलाई राज्यले फसायो : सहमहामन्त्री यादव

बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गर्यो  नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको  सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं  काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । ‘हाम्रो आदरणीय नेता, नेपाली […]

  • २ years अगाडि
डा.कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने लिम्बुको माग 

डा.कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने लिम्बुको माग 

शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी नदिइएको  कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन  काठमाडौं ।। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले […]

  • २ years अगाडि
जीवन परियार : दलित भनेर नै पार्टीले टिकट दिन आलटाल गर्छ

जीवन परियार : दलित भनेर नै पार्टीले टिकट दिन आलटाल गर्छ

उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको जीवन परियारको गुनासो  ३ जनालाई मात्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बनाउनु लाजमर्दो भएको पार्टीभित्र परामर्श गरेर सभापतिले निर्णय लिने भनिए पनि हुन नसकेको काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले उम्मेदवार बनाउँदा दलितलाई सधैं बेवास्ता गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा आइतबार उनले ४ मंसिरको चुनावमा जम्मा ३ […]

  • २ years अगाडि
आन्दोलन नगरी शरणार्थी प्रकरण र ललिताको मौनता नहट्ने भो  : अर्जुनरसिंह केसी

आन्दोलन नगरी शरणार्थी प्रकरण र ललिताको मौनता नहट्ने भो : अर्जुनरसिंह केसी

ललितानिवास र शरणार्थी प्रकरणको मौनताले पार्टीले क्षति व्यहोर्छ  यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्छ  पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस्  काठमाडौं ।। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका […]

  • २ years अगाडि
गगनलाई संसदीय दलको नेता बन्ने चाहना नराख्न मिनेन्द्रको सुझाव

गगनलाई संसदीय दलको नेता बन्ने चाहना नराख्न मिनेन्द्रको सुझाव

महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बैठक कसरी सञ्चालन गर्न अरुको पनि परामर्श लिनुपर्ने  काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् ।आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै […]

  • २ years अगाडि
टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी

टिकट पाएपछि मलाई कसरी हराउन सकिन्छ भन्नेतिर सबै लागे : चौधरी

मैले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागे उम्मेदवारीको विरोधको वातावरण बनाउने र कसरी अप्ठेरो पार्न सकिन्छ भन्ने मात्र सोचे  मानिसमा आशा र आत्मविश्वासको सञ्चार गर्न नसक्नु अर्को गम्भीर चुनौती काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका […]

  • २ years अगाडि
‘धर्मनिरपेक्ष’ हटाउने, संघीयताको विकल्प खोज्नुपर्छ : शंकर भण्डारी

‘धर्मनिरपेक्ष’ हटाउने, संघीयताको विकल्प खोज्नुपर्छ : शंकर भण्डारी

संविधान दिवस मनाउने विषयमा शंकर भण्डारीको आपत्ति विवादास्पद संविधानलाई कांग्रेसले मनाउन सक्दैन  काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । “विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? […]

  • २ years अगाडि

लोकप्रिय