स्वस्थ शरीरका लागि योगका विभिन्न अभ्यास गर्नु लाभदायक हुन्छ । विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो । सूर्य नमस्कारको लागी तल दिएका आसनहरु आवश्यक पर्छ । सूर्य नमस्कार कहिले गर्ने ? सूर्य नमस्कार कसरी गर्ने ? प्रणामासन हस्त उत्तानासन पदहस्तासन अश्व सञ्चलनासन […]
काठमाडौं ।। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ । प्रदेशको नाम १-२-३ सच्याउन माग पुस्तकको पेज जम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उड्ययन मन्त्रालयलाई कार्यसूचीबाट नै हटाइयो आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसबन्धी विनियोजन शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर प्रदेशको […]
ताप्लेजुङ ।। गणेश कुमार श्रेष्ठ ।। नेपालमा मनसन शुरु भएसँगै लगातार परेको वर्षाको कारण २ गते राती देखि ताप्लेजुङको मेहेले र आङ्खोपमा ठुलो भौतिक क्षति भएको जनाइएको छ । सिदिङ्वा गाउँ पालिका वार्ड नं. ६ मेहेलेमा यादव बुढाक्षेत्रीको घर, वस्तुको ग्वाली पहिरोले लगेको र उहाँको श्रीमती, बुहारी र नाती बेपत्ता छन् भनी स्थानिय दिवस भण्डारीले […]
गनेश कुमार यादव इनरुवा । सुनसरीको काेशी गाउँपालिकाका ९१ जनाले ५४ बर्षपछि जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका छन् । काेशी गाउँपालिका वडा नं-६,५,८ का जग्गा धनी दर्ता प्रमाण पुर्जा विहिन ९१ जनाले शनिबार उक्त पुर्जा पाएका हुन् । काेशी गाउँपालिकाकाे सभाहलमा नापी कार्यालय सुनसरीले जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमकाे आयाेजना गरि कोशी […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् । काठमाडौं […]
काठमाडौं । झापामा सशस्त्र प्रहरीले आफ्नै प्रहरीलाई कुटपिट गरेको घटनामा एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन भएको छ । घटनामा सशस्त्र प्रहरी बलको नम्बर १ बराह वाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलकै भूमिका शंकास्पद देखिएपछि उच्चस्तरीय समिति गठन भएको हो । बाहिनीबाट डिआइजी पोखरेलको निर्देशनमा सादा पोशाकमा खटिएका प्रहरी निरीक्षक नवलप्रभात राईसहितको टोलीले स्थानीय सशस्त्र प्रहरीमाथि […]
काठमाण्डौ ।। अभिषेक दवाडी।। ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई झापाको मेचीनगर सीमा नाकामा सशस्त्रका प्रहरी निरीक्षकले निर्घात् कुटपिट गरेका छन् । हतियार तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले निर्घात कुटपिट गरेको हो । इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार […]
इनरुवा ।। धिरेन्द्र नारायण मण्डल ।। जिल्ला अस्पताल इनरुवा ,सुनसरीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बुधबार बिहान रक्त सञ्चार सेवा केन्द्र सञ्चालनकाे अवसरमा जिल्ला अस्पताल इनरुवा परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । जिल्ला अस्पताल इनरुवा,सुनसरी,जिल्ला प्रशासन कार्यालय सुनसरी , इनरुवा नगरपालिका,सुनसरी, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा तथा इनरुवा उप शाखाकाे आयाेतना […]
काठमाडौं । अशोक शेरचन नेतृत्वको प्रभु बैंकबाट प्रवाह भएका अधिकांश कर्जा खराब कर्जाका रुपमा परिणत भएको तथ्य फेला परेको छ । शेरचनले स्विकृत गरेको ऋणहरु खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । जसले गर्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको छ । शेरचनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० […]
काठमाडौँ । तनहूँ व्यास ५ का सरोज ओझासहित सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । अवार्डको विदेशी विधाअन्तर्गत सम्मानित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’ का प्रस्तोता एवम् निर्देशक सरोज ओझा, कलाकार नितु कोइराला, गायक विनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, […]
काठमाडौं ।। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालक उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ स्थित ग्याल्थुङमा आज बिहान मिनी ट्रकको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलम्बु गाउँपालिका-४, बराम्चेका सनिस तामाङ रहेका छन् । आज […]
काठमाडौं ।। सांसद कहाँ बस्नुपर्छ, कसरी बस्नुपर्छ, उठ्दा, हिँड्दा के कुराको ख्याल गर्नुपर्छ, कुन पोशाक लगाउने ख्याल गर्नुपर्छ, प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुने प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा […]