Warning: Trying to access array offset on value of type bool in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/header.php on line 31
अर्काको नाममा परीक्षा दिने प’क्राउ – साझा परिवेश
November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अर्काको नाममा परीक्षा दिने प’क्राउ

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १७:१८
अर्काको नाममा परीक्षा दिने प’क्राउ

काठमाडौं, २१ मंसिर : प्र’हरीले सुर्खेतबाट अर्काको नाममा परीक्षा दिँदै गरेका एक परीक्षार्थीलाई प’क्राउ गरेको छ। प्राविधिक प्र’हरी जवानतर्फको परीक्षा रामजंग शाहीको नामबाट दिँदै गरेका राम शाहीलाई शनिबार दिउँसो प्र’हरीले प’क्राउ गरेको हो।

 

कर्णाली प्रदेश प्र’हरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारेको थियो।

उनले वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोकसेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २३ रामजंग शाहीको नामबाट दिइरहेका थिए। प’क्राउ पर्ने शाही हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्