sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४७
माथिल्लो मैलुङको आईपीओ नौमध्ये एक आवेदकले पाउने

काठमाडौं : माथिल्लो मैलुङ खोलाको आईपीओ हरेक ९.७ आवेदकमध्ये एक जनालाई पर्ने भएको छ। आईपीओमा साढे ९ लाख आवेदकले सेयर माग गरेका छन्।

अन्तिम दिन सोमबार साँझसम्म कम्पनीको आईपीओमा १२ लाख ४९ हजार १ सय ७ जनाले १ अर्ब ३८ करोड ८० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ८० हजार ५ सय ९० कित्ता सेयर माग गरेका हुन्।

माग गरिएको सेयर संख्या बिक्री खुला भएको भन्दा १०.८ गुणा बढी हो। प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँड हुने भएकाले आईपीओ भर्ने ९.७ जनामध्ये १ जना (कुल १ लाख २८ हजार ४ सय २० जना)लाई पर्नेछ। यस्तै ११ लाख २० हजारको हात खाली हुनेछ। कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि १२ लाख ८४ हजार २ सय कित्ताका लागि आवेदन खुला गरेको हो।

यसअघि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ भने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ ल्याएको हो।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल हो। रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई केयर एनपी इस्युअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid