January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो
बजार

सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेकेा छ । कम्पनीले नेपाल […]

  • २ years अगाडि
नेपाल टेलिकममा फेरि पनि समस्या, फोन नलाग्दा सेवाग्राही हैरान
सूचना/प्रबिधि

नेपाल टेलिकममा फेरि पनि समस्या, फोन नलाग्दा सेवाग्राही हैरान

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई (VoLTE) सेवामा समस्या देखिएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका […]

  • २ years अगाडि
अंग्रेजी नजान्नेलाई सहज बन्दै इन्टरनेट, एक अर्ब प्रयोगकर्ता थपिँदै
सूचना/प्रबिधि

अंग्रेजी नजान्नेलाई सहज बन्दै इन्टरनेट, एक अर्ब प्रयोगकर्ता थपिँदै

विश्वमा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या करिब पाँच अर्ब छ । थप कम्तिमा एक अर्ब मानिसहरू आगामी समयमा इन्टरनेटमा जोडिने विश्वास छ । र, आगामी दिनहरुमा इन्टरनेटमा जोडिनेमध्ये अधिकांश प्रयोगकर्ता ती देशका हुनेछन् जहाँ अंग्रेजी बोलिँदैन/लेखिँदैन । डिजिटल विश्व तथा सोसल मिडियाको यो जमानामा हरेकजसो मानिस अहिले इन्टरनेटमा सक्रिय छ । पहिले इन्टरनेटको प्रयोग गर्नका लागि […]

  • २ years अगाडि
फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा
मनोरञ्जन

फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा

काठमाडौं । गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् । यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब निकोलस त्सेसँग निर्माणमा […]

  • २ years अगाडि
निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’
शिक्षा/स्वास्थ्य

निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ । केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ […]

  • २ years अगाडि
प्रधानमन्त्री थ्री नेशन कप आजदेखि
खेलकुद

प्रधानमन्त्री थ्री नेशन कप आजदेखि

काठमाडौं। आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुदैँछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग पहिलो खेल खेल्दैछ । उक्त खेल साँझ ५ बजेवाट सुरु हुनेछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन । सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए। हिजो […]

  • २ years अगाडि
बागमतीका मुख्यमन्त्री  विश्वासको मत लिने तयारीमा
बागमती प्रदेश

बागमतीका मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद)ले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । प्रदेश […]

  • २ years अगाडि
ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,
समाचार

ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् । सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो । गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार […]

  • २ years अगाडि
ब्राउनसुगरसहित तीन जना पक्राउ
समाचार

ब्राउनसुगरसहित तीन जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगरसहित मोरङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङको उर्लाबारीबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले लागूऔषध गाँजासहित पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ की २० वर्षीया सोनु भुजेलले आफ्नै घरमा लागूऔषध गाँजा खरिद बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले १ सय […]

  • २ years अगाडि
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ
गण्डकी प्रदेश

फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन । किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आइतवार पक्राउ परेका किशोरलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी […]

  • २ years अगाडि
छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन
ब्यानर न्युज

छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिनिधि समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो । केहिदिन अगाडी ५६ वर्षीया ममतादेवी सिंहको घरमा आन्तरिक सामान्य विवाद उत्पन्न भएको थियो । […]

  • २ years अगाडि
सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
खेलकुद

सात नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ ।  प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ। पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गरेका छन्। टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार […]

  • २ years अगाडि