दमक, २७ असोज । नेकपा माओवादी केन्द्रबाट झापा–५ प्रदेशसभा ‘ख’ मा उम्मेद्वार बनेका रेवतराज पुरी (गगन) को उम्मेद्वारी खारेजीको माग गर्दै सर्वाेच्चमा अदालतमा रिट दायर गरिएको छ । उम्मेद्वार पुरीसहित ९ जनाको उम्मेद्वारी खारेजीको माग गरिएको हो । उम्मेद्वार पुरीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो, विजयकुमार गच्छदार, गोविन्दराज […]
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले १६५ मध्ये १४१ स्थानमा आफ्नो उम्मेदवार उठाएको छ। बाँकी स्थानमा उसले गठबन्धन दललाई छोडेको छ। राप्रपा, जनता समाजवादी पार्टी र कांग्रेस बिपीसँग गठबन्धन गरेको एमालेले डडेलधुरामा बिपी कांग्रेसलाई छोडेको छ भने झापा ३, रूपन्देही ३ र बाँके २ मा राप्रपालाई छोडेको छ। यस्तै मोरङ ५, […]
सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने भएका हुन् । दैलेख, सल्यान, डोल्पा, सुर्खेत, मुगु र जुम्लामा पूर्व सहकर्मीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । एमाले विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा […]
राजु अधिकारी । झापा । धुलाबारीमा गत मंगलबार आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा माओवादी नेता राम कार्कीले कांग्रेसबारे एउटा टिप्पणी गरे । उनको टिप्पणीमा उपस्थित कार्यकर्ताले हाँसोसहित तालीले समर्थन जनाए । कार्कीले भनेका थिए, ‘कांग्रेस प्रशस्त क्षेत्रफल र खेतीपाती भएको पार्टी हो । तर, यसले फसल भने कहिल्यै पूरा भित्र्याउन पाउँदैन । यसको बालीमध्ये अलिकति […]
मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ । सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य […]
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै बधाई दिने सरकारी कर्मचारी र शिक्षकहरूमाथि निगरानी बढाएको छ। कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय, विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरूले उम्मेदवारहरूसँग तस्बिर खिचाएर बधाई दिने, शुभकामना दिने […]
झापा । बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन् । बजारमा […]
दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो । यहाँ तीर्थालुको लागि खान(बस्नका लागि कुटीडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् […]
बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने […]
सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ । यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन ? यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको […]
४६ साल भन्दा अगाडि पञ्चायती अथवा निर्दलिय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरेर कम्युनिष्टहरुको प्रतिनिधित्व गर्दै मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरु चुनावमा भाग लिने गरेको प्राय हामी सबैले देखे सुनेको नै कुरा हो । पञ्चायत कालमा त्यसरी चुनावमा भाग लिने जनपक्षीय उम्मेदवारहरु जनता माझ अत्यन्तै लोकप्रिय हुने गर्थे । त्यतिखेर त्यस्ता उम्मेदवारहरु प्रतिको आमजनताको […]
झापा । तपाईँले पनि कुनै न कुनै मेला भर्नु भएको होला । विशेष चाडबाड वा तिथिमा मेला लाग्ने गर्दछ । मेलाका आआफ्नै विशेषता हुन्छ । कतै धार्मिक महत्त्व, कतै उत्सव अनि कतै फुल फुलेको हेर्ने वा अन्य अन्य । आजकल सहर बजारमा जुत्ता मेला, अटो मेला पनि लाग्दछ । तर के तपाईँले कहिल्यै सर्प मेला सुन्नु […]