पार्टीको ‘मिसन’ सुशासन हुनुपर्यो मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी पार्टी सुध्रिन आवश्यक काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे । “मिसन ०८४ कता – कता […]
न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल न्यायाधीशहरुको सुनुवाइ २९ मंसिरमा मात्र हुने समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था काठमाडौं ।। संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले […]
परराष्ट्रमन्त्री एनपीद्वारा खुलाईफीबीच आइतबार भेटवार्ता विपीन जोशीको छिट्टै रिहाइका निम्ति आग्रह काठमाडौं ।। कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्याएको परराष्ट्र मन्त्रालयले […]
हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन आवश्यक आन्दोलन नै अन्तिम विकल्प भएको उनको भनाइ गणतन्त्रात्मक व्यवस्था असफल भइसकेको टिप्पणी काठमाडौं ।। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका निम्ति आन्दोलनको विकल्प नभएको बताएका हुन् । उनले […]
सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप विषयमा एमाले नेतृत्वको सरकारले छलफल सुरु विमान उडाउन सरकार डराइरहेको टिप्पणी काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् । झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुआत […]
ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आयो दिउँसो ११ बजेबाट स्विच थिचेर सडक पार गर्न सकिने ट्राफिक लाइट राखिदिपछि बाटो वारपार गर्नेहरुलाई सहज काठमाडौं ।। बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको […]
अनुसन्धान अधिकृत (गुप्तचर) माधव बस्नेतविरुद्ध मुद्दा दायर नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी उनको उक्त कार्य भ्रष्टाचारसँग जोडियो काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत (गुप्तचर) माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत […]
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने छिट्टै निष्कर्षमा पुर्याउने प्रतिबद्धता आउँदो अधिवेशनमा पेस गर्ने आश्वासन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन आफूले लगातार पहल गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले पीडितलाई न्यायको अनुभूति हुने गरी त्यसलाई निष्कर्षमा पुर्याउन आफूले आम राष्ट्रिय सहमति बनाउन पहल गरिरहेको […]
जहाजको आपतकालीन ढोकाको सिसा खस्यो जहाज सकुसल अवतरण गरियो अवस्था सामान्य रहेको जानकारी काठमाडौं ।। काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन […]
लामिछानेविरुद्धको मुद्दा पदमराज पाण्डेयको इजलासमा नाबालिग भए नभएको एकीन गर्ने भन्दै दुईवटा आदेश एक नम्बरमा लामिछानेविरुद्धको मुद्दा रहेको जानकारी काठमाडौं ।। नाबालिग बलात्कार आरोप लागेको सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ) लाई जबरजस्ती करणी गरेको आरोप छ । […]
विमानस्थलबाट साढे ६ किलो सुन बरामद विदेशी नागरिकद्वारा फ्लाइ दुबईको जहाजमा फेला सुनसहित केही विदेशी नागरिक पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ […]
आज यो वर्षकै चिसो दिन भएको रेकर्ड ७.५ डिग्री सेल्सियस मापन गरियो न्युनतम तापक्रम माइनस ४.७ डिग्री काठमाडौं ।। काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा […]