रामदेवको व्यापारिक उत्पादनहरूमा सर्वोच्च अदालतले प्रश्न गलत विज्ञापन नगर्न पतंजलीलाई अदालतको आदेश गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरेको आरोप काठमाडौं ।। भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ । आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको […]
काठमाडौंको बल्खुमा प्रदर्शन दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप प्रहरीको घेरा तोड्न खोज्दा हस्तक्षेप काठमाडौं ।। काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका […]
बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सर्यो ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेपछि… चक्रपथ क्षेत्रमा अहिले पनि तनाव जारी काठमाडौं ।। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर बल्खु चोक खाली गराएपछि तनाव सानेपातर्फ सरेको छ ।आन्दोलनकारीले बल्खु पुल तरेर सानेपातर्फबाट प्रहरीलाई ढुंगा प्रहार गरेपछि प्रहरीले पुनः अश्रुग्यास प्रहार गरेको छ । चक्रपथ […]
प्रसाईंको पूर्वनिर्धारित कार्यतालिका बिथोलियो बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप बल्खुको र्याली कोणसभामा परिणत हुने प्लान असफल काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र बचाउ महाअभियान’ को पहिलो दिन पूर्वनिर्धारित कार्यतालिका बिथोलिएको छ। प्रशासनले प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो। उपत्यकाका विभिन्न ८ ठाउँबाट आएको र्याली बल्खुमा कोणसभामा परिणत […]
बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी झडपमा प्रसाईं पक्षका २६ जना घाइते एक जनाको अवस्था गम्भीर काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले बल्खुमा भएको प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ। बिहीबार दिउँसो दुई पटकसम्म भएको झडपमा घुसपैठ भएको र प्रहरीले दमन गरेको अध्यक्ष मण्डलका सदस्य एवं […]
कार्यकर्ता र प्रहरीबीच झडप केही प्रदर्शनकारी घाइते ३० जना भन्दा बढी प्रहरी घाइते काठमाडौं।। बल्खुमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् भने […]
प्रधानमन्त्रीलाई माइतीघर वा तीनकुनेमा पछार्ने चेतावनी आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने प्रचण्डको कान खोल्ने गरेर झिर रोपेर सुन्न अनुरोध काठमाडौँ ।। एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् । बिहीबार तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा सङ्घका संयोजक समेत […]
दुर्गा प्रसाईँको समूहद्वारा बल्खुमा बृहत् प्रदर्शन कार्यक्रममा प्रसाईँको सम्बोधन स्थिति तनावग्रस्त काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा बृहत् प्रदर्शन गरेको छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रसाईँ समूहले विरोध प्रदर्शन गरेको हो। कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरवार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास […]
बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला प्रदर्शनकारी र्यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगे “हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” : नारा काठमाडौं ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका निम्ति प्रदर्शनकारी भेला भइरहेका छन् । प्रदर्शनकारी र्यालीसहित विभिन्न स्थानबाट बल्खुमा पुगेका हुन् । प्रदर्शनकारीले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट नेता चाहिँदैन’, ‘हाम्रो […]
प्रहरीले बल्खुमा जामर भेहिकल चलायो मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्दै बल्खुको प्रदर्शनले जामर भेहिकल प्रयोग काठमाडौं ।। प्रहरीले बल्खुमा जामर भेहिकल चलाएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गर्न यो प्रयोग गरिन्छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले काठमाडौंको बल्खुमा प्रदर्शन गरिरहेको स्थानमा प्रहरीले जामर भेहिकल लगाएको हो ।
विभिन्न स्थानमा नागरिक भेला भई र्याली हुँदै बालाजु, गोंगबु, सल्लाघारी, बालकुमारी, सुविधानगर, जावलाखेल, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अगाडि र सातदोबाटोमा काठमाडौं ।। ट्राफिक प्रहरीले आज तीनकुने र बल्खुमा हुने कार्यक्रमका लागि विभिन्न स्थानमा नागरिक भेला भई र्यालीको रूपमा अगाडि बढिरहेको जनाएको छ । र्यालीका कारण सवारी साधन ‘क्यु’ मा रहेको ट्राफिक प्रहरीले बताएको छ । काठमाडौं […]
सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी महेश बस्नेतका ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा अवरोध क्यूआर कोड प्रयोग गर्ने दुर्गा प्रसाईं अपराधी काठमाडौं ।। नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् । बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै […]