January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

महराका छोरासहित चारजना सुन तस्करीविरूद्ध मुद्दा दायर

महराका छोरासहित चारजना सुन तस्करीविरूद्ध मुद्दा दायर

महराका छोरा राहुल महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता राहुल १३ भदौदेखि सीआईबीको नियन्त्रणमा  ७३ वटा बट्टासहित  ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको  काठमाडौं ।। भेप सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । राहुलसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयले […]

  • १ year अगाडि
माओवादी द्वन्द्वको समयमा यौनहिंसा भोगेकाले ऐले उजुरी दिन पाउने

माओवादी द्वन्द्वको समयमा यौनहिंसा भोगेकाले ऐले उजुरी दिन पाउने

माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने  ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था गरियो  सरोकारवालाहरूले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दुई हजारभन्दा बढी महिलालाई पीडितको सूचिमा समेत राखिएको छैन काठमाडौं ।। माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको […]

  • १ year अगाडि
विमानस्थलबाट सुनसहित एकजना पक्राउ

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाण्डौ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले  जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । त्यस […]

  • १ year अगाडि
प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने यो तनाव विस्तार पनि हुनसक्छ  यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ आधिकारिक धारणा आउनुपर्छ काठमाडौंं ।। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो […]

  • १ year अगाडि
इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता

इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता

इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गर्यो  परराष्ट्रले २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गर्यो  ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरियो  शवहरु नेपाल ल्याउन पहल हुँदै  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र […]

  • १ year अगाडि
दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रले खेलेको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड […]

  • १ year अगाडि
इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परे १० नेपाली नागरिकको मृत्यु, केही नेपाली घाइते  काठमाडौं ।। इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित […]

  • १ year अगाडि
आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं : विश्व मानसिक स्वास्थ्य दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्धन […]

  • १ year अगाडि
रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

रोमानियापछि मङ्गलवार जर्मनीसँग पनि श्रम समझदारी हुने

काठमाण्डौ – रोमानियापछि सरकारले युरोपियन देश जर्मनीसँग पनि श्रम समझदारी गर्ने भएको छ । अक्टोबर १० अर्थात् भोलि मङ्गलवार नेपालले जर्मनीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जनाकारी दिनुभयो । युरोपेली देश रोमानियासँग नेपालले गएको शुक्रवार मात्र श्रम समझदारी गरेको हो । पछिल्लो समय युरोपेली देशमा […]

  • १ year अगाडि
काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेर लखेट्दै

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो दलेर लखेट्दै

दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दले प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरे केन्द्रीय संयोजक शम्भु थापा पक्राउ   काठमाडौं ।। विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।राजधानीको जमलस्थित होटल एल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे […]

  • १ year अगाडि
नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ । नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी […]

  • १ year अगाडि
नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने

नेपालीले पनि रोमानियाका नागरिकसरह अधिकार पाउने

सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठक आप्रवासनप्रति नेपालको प्रतिबद्धता, तालिमलगायतका विषयमा विचार आदान प्रदान रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन काठमाडौं ।। नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित […]

  • १ year अगाडि

लोकप्रिय