कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको हो विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै आएका छौं २०८० को सम्बन्धमा निजलाई माफी गर्न सिफारिस गरिएको प्रष्ट गर्न चाहन्छु काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् । संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ […]
ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले पनि नपत्याउने मन्त्री प्रकाश ज्वालाको दावी एकीकृत समाजवादी पार्टीलाई कमजोर बनाउन खेलिएको खेल काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई […]
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीको उपाध्यक्षमा अर्थमन्त्री महत निर्वाचित नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा छानिय काठमाडौं ।। ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि […]
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयको नजरमा सुन तस्करीमा संलग्नसंग वी-च्याटमा कुराकानी भएको सार्वजनिक काठमाडौं ।। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । अधिकारी र […]
ब्यूरोलाई स्वतन्त्ररुपमा काम गर्न दिनु पर्यो सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ काठमाडौं ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष […]
गणेश कुमार श्रेष्ठ ताप्लेजुङ झापा जिल्लाको दमक मालपोत कार्यालयले अनेक बहानामा सेवाग्राहीलाई दुख दिने गरेको गुनासो बढ्न थालेको छ । अधिकृत वारेसनामाबाट जग्गा रजिष्ट्रेसन पास गर्दा हप्तौं सम्म पनि काम नहुने गरको त्यहाँका लेखापढी व्यवशायीहरु बताउछन् । जग्गा खरिद विक्रीको लागि जग्गा धनी स्वयम उपस्थित हुन नसकेको अवस्थामा गरिने अधिकृत वारेसनामा जिल्ला अदालतबाट माननीय न्यायाधिसको […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टीम झापा आउँने भएको छ । गत मंसिर ४ को निर्वाचनमा ७७ हजारभन्दा बढी मत ल्याएर तेस्रो बनेको पार्टीले झापामा सम्वोधन गर्ने कार्यक्रम तयार भएको हो । पाटीको प्रभाव विस्तार गर्न सभापति रवि लामिछानेकोे टीम झापामा दुइ दिन रहने छ । बिभिन्न दलका जिल्लास्तरीय सक्रिय नेता […]
दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने निर्णयमा प्रधानमन्त्रीको असन्तुष्टि मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडानमा समस्या आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानी समस्यामा गुनासो ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण काठमाडौं ।। कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज […]
खगेन्द्र घिमिरे झापा ।। मेची राजमार्गमा चल्ने ट्रक पिकप लगायत अधिकार्ष ढुवानिका सवारीहरू क्षमता भन्दा बढी सामान लिएर चल्ने गरेको पाइएको छ । नियमको धज्जी उडाउँदै क्षमता भन्दा बढी ओभरलोड गर्दा मेची राजमर्ग हरेक दिन जसो दुर्घटनाको जोखिम बढदै गएको छ । निजि फाइदाको लागि व्यापारी ले बाटो छलेर जादा सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै […]
प्रयोगबिहीन रहेको मोडुलर ओटी सञ्चालनमा युरो जेनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आयो विशेषज्ञ भेटिए लगतै न्युरो सर्जरी पनि सुरु हुने मधेश सरकारले एक वर्षअघि करिब १० करोड खर्चेर तीनवटा मोडुलर ओटी राख्यो जनकपुरधाम ।। प्रादेशिक अस्पताल जाकपुरमा एक वर्षअघि उद्घाटन गरेर प्रयोगबिहीन रहेको मोडुलर ओटी ( विशिष्ट शल्यक्रिया कक्ष) सञ्चालनमा आएको छ । […]
जसपाका कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सरकार र गौरविच सहमति यो सहमति लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा काठमाडौं ।। गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा) ले चासो प्रकट गरेको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा […]
झापा, साउन २३ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष रुपमा सविता भण्डारी भेटवालले कार्यभार सम्हाल्नु भएको छ । आज क्लवको तेस्रो पद हस्तान्तरण कार्यक्रमका बिच रोटरी क्लव अफ मेचीनगरका निवर्तमान अध्यक्ष अनन्तप्रकाश वस्तीले रोटरी ग्यावल नव निर्वाचित अध्यक्ष भेटवाललाई दिंदै पद हस्तान्तरण गर्नु भएको हो । होटल मेची क्राउनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि […]