काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३० वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र […]
पूर्वी नेपालमा बसोबासरत राजवंशी , ताजपुरिया , गनगाई, माझीलगायतका जातिले परापूर्वकालदेखि भाक्कालाई जातीय परिकारको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्षदेखि यसलाई दिवसको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज पुस २९ गते राजवंशी समाज विकास समिति केन्द्रीय समितिले विर्तामोडमा भव्यरूपमा छैठाे राष्ट्रिय भाक्का दिवस मनाउँदै छ । हाम्राे पात्राेले पुस २९ लाई […]
काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । एक नाबालिकालाई बलात्कार […]
काठमाडौं । मादक पदार्थ सेवन गरेरमहिलामाथि दुव्र्यवहार गर्ने बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले माफी मागेका छन् शिवाकोटीले गत मंगलवार साँझ प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जिनाजंग कार्कीमाथि दुव्र्यवहार गरेका थिए । दुव्यवहारको घटना लगत्तै कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी थिइन् । आफुमाथि दुव्र्यवहार भएको भन्दै उनले प्रहरीमा ठाडो उजुरी गरेकी थिइन् […]
ठमाडौं। सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्। तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव […]
काठमाडौं । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर युवती माथि अशोभनीय व्यवहार देखाएका आरोप लागेको छ । खेलकुद विकास बोर्ड प्रदेश १ का उपाध्यक्ष जिनाजंग कार्कीले आफूमाथि अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गरेकी हुन । हामी सँगको कुराकानीमा उनले आफुमाथि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा बुधबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सासंद पशुपति शमशेर ज.ब.रा लागयतले उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व जनरलहरु, […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् । र्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी हुन् । “स्वावलम्बी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत पाएका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चा पार्टी बाहेक संसदमा रहेका सबै दलहरुको साथ पाएका प्रचण्डको पक्षमा २६८ मत खसेको छ। प्रचण्डको विपक्षमा २ सांसदले हस्ताक्षर गरेका छन्। मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डको पक्षमा २६८ मत खसेको हो भने विपक्षमा २ जनाले हस्ताक्षर गरेका हुन् । नेकपा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन्। देशको अर्थतन्त्र उकास्ने काममा सरकार लाग्नुपर्ने सुझाव दिएका […]
काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनधिसभामा विश्वासको मत मागेका छन् । उनले अहिले पनि मुलुक सानोतिनो संकटमा रहेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो लिखित मन्तव्य प्रस्तुत गरेका प्रधानमन्त्री प्रचण्डले सम्बोधनमा के भनेका छन् ? पढ्नुहोस् पूर्णपाठ सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा […]