December 26, 2024 | बिहिबार, पुस ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कर्पोरेट

विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

विराटनगरको निरौला ट्रेडर्समा ‘काँटा’ अनुमति बेगार प्रयोग

विराटनगर । विराटनगरस्थित ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बेगार संचालन गरेको पाइएपछि कारबाही हुने भएको छ । ६ वर्षदेखि चाँदनी चोकमा हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बेगार संचालन गरेको शुक्रवार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो । हार्डवेयरले इलेक्ट्रिक ‘काँटा’ राखेर सामाग्री विक्री वितरण गरेको […]

  • १ year अगाडि
सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ५।७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन्।

  • १ year अगाडि
नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेको छ । सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । ऋणपत्र […]

  • १ year अगाडि
सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

सिटिजन लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। बिहीबार बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत आइपिओ बाँडफाँट भएकाे हाे । गाेलाप्रथामार्फत नाै लाख आवेदकले १० कित्ताका दरले आइपिओ प्राप्त गरेका छन्। आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन परेकाेमा एक लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी […]

  • १ year अगाडि
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र छेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो । यस्तै, आज चाँदीको […]

  • १ year अगाडि
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा […]

  • १ year अगाडि
वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपाल सरकारले आयातबाट २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट आयातित वस्तुबाट उक्त राजश्व संकलन भएको हो । गत महिना फागुनसम्म २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । […]

  • २ years अगाडि
वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर घट्दै

वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर घट्दै

काठमाडौं । वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर वैशाखदेखि घट्ने भएको छ। विशेषगरी मुद्दती निक्षेपको ब्याजदर हालसम्म दोहोरो अंकमा भए पनि अब एकल अंकमा झर्ने भएको हो। वाणिज्य बैंकका सबै प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको सहभागितामा बुधबार बसेको बैठकले भद्र सहमति गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो। उक्त निर्णयअनुसार वाणिज्य बैंकले वैशाख १ गतेदेखि एकवर्षे मुद्दतीको […]

  • २ years अगाडि
संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

गणेशमान बसेल काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीहरू बैंक तथा वित्तिय संस्थाले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडक आन्दोलन चर्काइरहेका छन् । केही समूहले त बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अराजक व्यवहार गर्ने गरेको देखिन्छ । त्यसैले पनि बैंक तथा वित्तिय संस्थाहरुले सरकारसँग सुरक्षाको माग गरिरहेका छन् । यता, बैंक तथा वित्तिय संस्थाको खराब कर्जा […]

  • २ years अगाडि
सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

झापा । बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन् । पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन् । बजारमा […]

  • २ years अगाडि
नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

नेबिसंघ काभ्रेले निकाल्यो सिठ्ठी जुलुस

काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]

  • ४ years अगाडि
उखु जस्तै पेलिए किसान !

उखु जस्तै पेलिए किसान !

काठमाडौं , मंसिर २९ :उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्। उखु उद्योगीबाट सधैं पेलिएको किसानको […]

  • ४ years अगाडि

लोकप्रिय