शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि…. अर्घाखाँची ।। नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका-८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन […]
आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखे कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट काठमाडौं ।। भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी […]
उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परे कर्मचारीसहित १७ जना अझै फरार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना पोखरा ।। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले […]
अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक […]
बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने काठमाडौं ।। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण […]
धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप सेयर बजार अपराधीको कब्जामा रहेको खुलाशा आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार […]
सहकारीको रकम हिनामिना सम्बन्धी १९ जना दोषी ठहर अपराधको कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता सम्पत्ती समेत बिक्री गरेका कारण बचतकर्ताहरुको रकम जोखिममा नेपालगञ्ज ।। नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले १९ जनालाई दोषी ठहर गरेको छ । बचतकर्ताहरुको ३८ करोड १७ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा सहकारी […]
अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परे पक्राउ पूर्जी जारी भएयता उनी केही समय फरार थिए कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप पोखरा ।। सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधबार दिउँसो उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । “हामीले कार्यालयबाटै उहाँलाई […]
हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भयो कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई पर्यो काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो । कम्पनीको […]
उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्यो अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने अफ्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनु आवश्यक काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् […]
सिद्धार्थ बैंक स्थापनाको २१ औँ वर्ष पूरा १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता काठमाडौं ।। सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, […]
पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला लाग्ने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाद्वारा जानकारी कोरोनाका कारण रोकिएको घरजग्गा मेलाको ऐले छुट्टै रौनक हुन सक्ने काठमाडौं ।। भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो । मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, […]