January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

नेपालमा पहिलो पटक १ जना बिरामीको एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण

नेपालमा पहिलो पटक १ जना बिरामीको एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गर्यो  नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरे  काठमाडौं ।। ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गरेको छ । नेपालमा पहिलो पटक एक […]

  • १ year अगाडि
नेपालीहरुलाई तत्काल फर्किने वातावरण मिलाउन सरकारलाई निर्देशन

नेपालीहरुलाई तत्काल फर्किने वातावरण मिलाउन सरकारलाई निर्देशन

तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई अनुरोध  काठमाडौंं ।। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई तत्काल आउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार परराष्ट्रमन्त्री एनपी साउद लगायतका अधिकारीहरुसँग छलफल गरेको समितिले भविश्यमा घट्नसक्ने यस्ता घटनाको आंकलन गरेर नेपालीहरुको विवरण तथा बन्दोबस्ती पूर्ण तयारी अवस्थामा राख्न समेत सरकारलाई […]

  • १ year अगाडि
सिक्किममा १० नेपाली बेपत्ता

सिक्किममा १० नेपाली बेपत्ता

इलाम- इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीका कारण हुन सक्ने आशंका गरिएको छ। स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का […]

  • १ year अगाडि
प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने यो तनाव विस्तार पनि हुनसक्छ  यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ आधिकारिक धारणा आउनुपर्छ काठमाडौंं ।। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो […]

  • १ year अगाडि
डीएसपी रोशनले भनेको सशस्त्र प्रहरीले नमानेपछि…..

डीएसपी रोशनले भनेको सशस्त्र प्रहरीले नमानेपछि…..

स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन गरे  उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते काठमाडौं ।। सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी […]

  • १ year अगाडि
इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता

इजरायल र नेपाल सरकारबीच ऐक्यवद्धता

इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गर्यो  परराष्ट्रले २० गतेदेखि नियमित रुपमा प्रेस विज्ञप्ति जारी गर्यो  ३२ जना नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरियो  शवहरु नेपाल ल्याउन पहल हुँदै  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले इजरायल सरकारप्रति नेपालले ऐक्यवद्धता व्यक्त गरेको जानकारी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई इजरायलमा भएको हमास समूहको आक्रमण र […]

  • १ year अगाडि
बझाङमा भूकम्प मापकयन्त्र जडान

बझाङमा भूकम्प मापकयन्त्र जडान

बझाङमा  सेस्मोमिटर जडान गर्ने  भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान हुँदै  बझाङ ।। बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर […]

  • १ year अगाडि
गठबन्धनकै सरकार बनाउने देउवाको इच्छा

गठबन्धनकै सरकार बनाउने देउवाको इच्छा

कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने ‘गठबन्धनलाई अप्ठ्यारो पार्ने र प्रश्न उठ्ने कुरा केही पनि गर्न नमिल्ने  काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् । सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । ‘कोशी […]

  • १ year अगाडि
यो अवस्थामा इजरायल भ्रमणमा जान मिल्दैन : परराष्ट्रमन्त्री

यो अवस्थामा इजरायल भ्रमणमा जान मिल्दैन : परराष्ट्रमन्त्री

व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमण हुनसक्छ  अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि परराष्ट्रमन्त्रीको आग्रह  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । द्वन्द्वग्रस्त इजरायल र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा मंगलबार संसद्को अन्तर्राष्ट्रिय […]

  • १ year अगाडि
चिरख्वा हाइड्रोपावरको आईपीओ खुला, कतिसम्म दिने आवेदन ?

चिरख्वा हाइड्रोपावरको आईपीओ खुला, कतिसम्म दिने आवेदन ?

काठमाडाैं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। […]

  • १ year अगाडि
नेपाल टेलिकमले ल्यायो एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर

नेपाल टेलिकमले ल्यायो एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर

काठमाडौं । नेपाल टेलिकमले आगामी विहीबार अर्थात असोज २५ देखि लागू हुनेगरी एनटी फाइबर सेवाको व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने जनाएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी […]

  • १ year अगाडि
इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परे १० नेपाली नागरिकको मृत्यु, केही नेपाली घाइते  काठमाडौं ।। इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित […]

  • १ year अगाडि

लोकप्रिय